रविलाई छुटाउन आज अधिवक्ता र सांसद समेत रहेकी सोविता गौतमले आज कास्की अदालतमा बहस गर्दै
जानकारी केन्द्र
२०८१, पुष, २२
काठमाडौँ । पोखरा स्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेको पक्षबाट आज ९सोमबार० कास्की जिल्ला अदालतमा अधिवक्ता सोविता गौतमलगायतका कानून व्यवसायीले बहस गर्दैछन्। वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमण श्रेष्ठ पनि लामिछानेको पक्षमा बहसमा सहभागी हुनेछन्।
यसअघि, गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भइरहेको थियो। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्, जसमा वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस पूरा भइसकेको छ।
लामिछानेको बहसपछि अन्य प्रतिवादीहरू रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, र आरती गुरुङका तर्फबाट बहस गरिनेछ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

