कैलालीका चार दर्जन एमाले कार्यकर्ताले गरे पार्टी परित्याग
जानकारी केन्द्र
२०८१, पुष, २२
धनगढी । कैलालीमा नेकपा एमालेका ४६ जना पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी छोडेका छन्। उनीहरूले एमालेमा रहँदा पटक–पटक अपमानित हुनुपरेको र राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित भएको गुनासो गर्दै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका छन्।
राजीनामामा उल्लेख गरिएको छ कि एमालेमा गुटबन्दी र नेतृत्वबीचको झगडाका कारण एकतामा टिक्न नसकिएको छ। पार्टीले उनीहरूलाई सम्मानजनक स्थान दिन नसकेको र यस्तो अवस्थाबाट आफूहरू दिक्क भएको उनीहरूको आरोप छ।
पार्टी छोड्ने कार्यकर्ताहरू पूर्वमाओवादी नेता र हाल एमालेका नेता लेखराज भट्टको क्षेत्रमा रहेका थिए।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

