• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • १७ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • २० घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • २२ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • २३ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • २३ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १ दिन 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १ दिन 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

  • ५. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ६. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ९. हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

तेस्रो लिङ्गीको मृत्यु हुदाँ किन रातमा मात्रै शव गाड्छन र शवमा जुत्ताले हान्छन ? जान्नुहोस्

जानकारी केन्द्र २०८१, पुष, २३

काठमाडौं। तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक छ। यी ती मानिसहरू हुन्, जो न महिला हुन्, न पुरुष हुन्, ती सामान्य भन्दा फरक हुन्छन् । सभ्य भाषामा यिनीहरूलाई तेस्रो लिङ्गी भनिन्छ।

हाम्रा हरेक खुशीमा सहभागी हुन यिनीहरू आउँछन्। हाम्रो लागि प्रार्थना गर्छन । हिन्दू धर्ममा  तेस्रो लिङ्गीहरूको प्रार्थनामा ठूलो शक्ति हुन्छ भन्ने विश्वास गरिन्छ।

तर यी  तेस्रो लिङ्गीहरूको जीवनको बारेमा धेरै कम जानकारी उपलब्ध होला । त्यसैले आज हामी तपाईलाई उनको अन्त्येष्टिसँग जोडिएको चकित पार्ने परम्पराको बारेमा बताउन गइरहेका छौं, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मृत्यु पछि यी  तेस्रो लिङ्गीहरूको अन्तिम संस्कार कसरी गरिन्छ ? उनीहरुको शवलाई किन जुत्ताले हिर्काइन्छ र किन राती अन्तिम संस्कार गरिन्छ ?

यदि तपाईलाई थाहा छैन भने, आउनुहोस् हामी तपाईलाई यसको बारेमा बताउने छौं ।

वास्तवमा  तेस्रो लिङ्गीहरूको मृत्यु पछि उनीहरूको अन्तिम संस्कार गोप्य राखिएको हुन्छछ ताकि कुनै पनि  तेस्रो लिङ्गीले यसलाई देख्न नपरोस्। त्यसकारण, तिनीहरूको अन्तिम यात्रा प्रायः रातमा निकालिन्छ।

कुनै  तेस्रो लिङ्गीको अन्त्येष्टिमा सामान्य मानिसले देखेमा मृतकले  तेस्रो लिङ्गीकै रुपमा पुनर्जन्म पाउने विश्वास गरिन्छ । शवयात्राका क्रममा पनि  तेस्रो लिङ्गीको शव चार काँधमा बोकेर दाहसंस्कारका लागि उभिएर लगिने गरेको बताइएको छ ।

उनीहरुको मृत शरीरलाई सेतो कपडाले बेरिएको हुन्छ, जसको अर्थ मृतकको यो शरीर र यो संसारसँग कुनै सम्बन्ध रहँदैन् भन्ने बिश्वास गरिन्छ । यसबाहेक पवित्र नदीको पानी मुखमा हाल्ने चलन पनि छ । त्यसपछि मात्रै शव गाडिन्छ ।

दफन गर्दा सामान्य मानिसले शव देखेमा  तेस्रो लिङ्गीले कुटपिट समेत गर्ने गरेको बताइन्छ । किनभने, उनीहरू आफूलाई श्रापित ठान्छन्, त्यसैले जुत्ताले पिटने गर्छन पनि । तेस्रो लिङ्गीहरूको बारेमा यो पनि भनिन्छ कि उनीहरूलाई मर्नु अघि नै आफ्नो मृत्युको बारेमा थाहा हुन्छ।

यस्तो अवस्थामा उनीहरुले खानपान छोड्छन् । घरबाहिर पनि निस्कदैनन । यस अवधिमा उनीहरु पूर्णरुपमा भगवानको भक्तिमा लीन हुन्छन् र भयंकर प्रार्थना गर्छन् कि ‘हे भगवान हामी यस जन्ममा  तेस्रो लिङ्गी बन्यौं तर अर्को जन्ममा हामीलाई तेस्रो लिङ्गी नबनाउनु होस्।’

तेस्रो लिङ्गीहरू आफैंलाई आफ्नो जीवन यति श्राप ठान्छन् कि अन्तिम यात्रा गर्नुअघि मृतकको शवलाई जुत्ता र चप्पलले पिट्छन्। एकै समयमा तिनीहरू धेरै दुर्व्यवहार पनि गर्छन्। यसो गर्नुको एउटा कारण छ। मृतक तेस्रो लिङ्गीले जीवित रहँदा कुनै अपराध गरेको भए त्यसको प्रायश्चित गरि अर्को जन्ममा नारी होस् वा पुरुष हुनुपर्ने तेस्रो लिङ्गीहरूको विश्वास छ। तेस्रो लिङ्गीको मृत्यु हुँदा सम्पूर्ण समुदायले एक सातासम्म व्रत बसेर मृतकको लागि प्रार्थना गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.