• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

  • २. काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग

  • ३. देशैभर मौसम बदली : यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. Dongfeng Motor has launched Munich design center in European markets

  • ५. चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

  • ६. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

  • ८. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • ९. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

गौरको बाणेश्वर मन्दिरमा भेटियो बुद्दकालिन अवशेष, दुर्लभ पञ्जा छाप ईट्टा फेला

जानकारी केन्द्र २०८१, पुष, २३

रौतहट । रौतहटको  गौर स्थित वाणेश्वर महादेव मन्दिरमा बुद्दकालिन पुरानो अवशेष फेला परेको छ। मन्दिर छेउमा उत्खनन गर्दा बुद्दकालिन पुरानो इँटा लगायतका अवशेषहरु फेला परेको हो। गौर नगरपालिका २ स्थित वाणेश्वर महादेव मन्दीर छेउ पुरातात्विक विभागको टोलीले गरिरहेको उत्खननको क्रममा सोमवार ऐतिहाँसिक भग्नावशेषहरु फेला परेको हो।

गौर नगरपालिकाका मेयर शम्भु साहको पहलमा पुरातत्व विभागको टोलीले पछिल्लो ११ दिन देखि गरिरहेको उत्खननको क्रममा बुद्दकालिनका इँटा लगायत भग्नावेश भेटिएको छ। मन्दीरको पछाडी र अगाडी ४ फिट गहिरो उत्खनन गर्दा सिम्रौनगढका तत्कालीन राजा हरी सिंह देवको समयका इटाहरु बरामद भएको छ।

उत्खननमा माटोको गाग्री, घोडाको मकुट, खेलौना लगायतका सामाग्री बरामद भएको छ। पुरातात्वविद देबेन्द्र तिवारीले उत्खननमा धेरै महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएको बताएका छन । मन्दिर छेउमा चार फिट गहिरो उत्खनन गर्दा मन्दिरको गारो फेला परेको छ । गारोमा प्रयोग भएको इँटाहरु २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिटिर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको छ। कुनै कुनै इँटामा औंलाको छाप देखिएको छ जुन सिम्रौनगढको आसपास उत्खननमा पाईएको झण्डै २५ सय बर्ष पुरानो इँटासँग मेल खाने पुरातत्वबिद तिवारीले स्पष्ट पारेका छन्।

बानेश्वर मन्दीरको पछाडी विश्वकर्मा मन्दीरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिन सम्म केही भेटिएको थिएन पछि महत्वपूर्ण अवशेषहरु भेटाउन थालिएको छ। उत्खननमा माटोका पुतलाहरु प्रशस्त पाइएकाले तत्कालीन समयमा समृद बस्ती भएको अनुमान गरिन्छ।

मेयर शम्भु साहले बाणेश्वर मन्दिर ,शिवालय मन्दिर र सोवर्णामाई मन्दीर ऐतिहाँसिक भएकाले उत्खननमा महत्वपूर्ण पुरानो भग्नावेशहरु प्राप्त हुने बिश्वास ब्यक्त गरेका छन्। उनले ६५० बर्ष पुरानो ऐतिहाँसिक महत्वका भग्नावशेषहरु फेला परेकाले यहाँ धार्मिक पर्यटनको सम्भावना हुने मेयर साहले बताएका छन्।

१३३५ ई सम्म चलेको सिम्रौनगढका राजा हरी सिंह देवको शासन कालमा उक्त मन्दिरको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ। केहीबर्ष अघी सम्म मन्दिर वरपरको खेत जोत्दा वा खेतमा कोदालो चलाउदा खपडाका टुक्राहरु फेला पर्नेगरेको थियो।

उक्त मन्दिर छेउमै ऐतिहाँसिक ईनार रहेको छ। उक्त इनार पनि मन्दिर संगै निर्माण गरिएको र सोहि इनारको पानीले मन्दिर भित्रको शिवलिङ्गमा जलाभिषेक हुने गरेको स्थानीयहरुले बताएका छन्। १९९० सालमा आएको महाविनाशकारी भूकम्पको प्रभावले गौर लगायत आसपासका इनारहरुबाट बालुवा र कोइला निस्केको थियो  तर मन्दिर छेउको इनार माथी भूकम्पको कुनै प्रभाव परेन भुकम्प पछि पनि ईनारको पानी पिउने लायाक नै रहेको गौरका बुढापाकाहरू बताउँछन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.