• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

कक्षा १२ को परीक्षा फाराम खुल्यो

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • १०. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

के तपाई डार्क सर्कलवाट पीडित हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौं । डार्क सर्कल एक साझा समस्या हो, जुन आजकल केटा र केटी दुबैमा हुने गर्दछ । यसमा हाम्रो आँखाको मुनि कालो दाग बन्ने गर्छ, जसले अनुहारको सौन्दर्यमा नकारात्मक असर गर्छ । डार्क सर्कल हुनुका धेरै कारण हुन सक्छन्, जसमा शरीरमा पोषणको कमी, निद्राको कमी र अन्य खराब जीवनशैली समावेश छन्। उसो भए यस समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ त ? जानौं ।

अाखामुनिको छालाको रङ कालो वा कालो भएपछि यो समस्या आउनुमा स्क्रिन टाइम, निद्रा नपुग्नु, कम्प्युटर र ल्यापटपमा लामो समयसम्म काम गर्नु, तनाव लिनु, र आहारमा पर्याप्त पोषण नपाउनु लगायतका कारण मानिन्छन् ।

तर, यी ७ टिप्सले कालो घेराबाट छुटकारा पाउन सकिन्छ हैं,

पर्याप्त निन्द्रा

कालो दागको मुख्य कारण निद्राको कमी हुन सक्छ। त्यसैले हरेक रात ७ देखि ८ घण्टा राम्रो सुत्ने प्रयास गर्नुहोस्। यसले छालाका कोशिकाहरूलाई मर्मत गर्छ र आँखा मुनि सुन्निने र कालो धब्बाहरूलाई निमिटयान्न पार्दछ ।

चिसो कम्प्रेस

डार्क सर्कलका लागि कोल्ड प्रेसिङ लाभदायक हुन्छ। यसले छालामा रक्तसञ्चार सुधार गर्छ र सूजन कम गर्छ। यसका लागि चिसो चम्चा, गुलाबजल वा काँक्रोको टुक्राले मसाज गर्न सक्नुहुन्छ।

हाइड्रेसन

हाम्रो शरीरमा हाइड्रेसनको कमी भएमा यसले आँखाको मुनि कालो धब्बा पनि निम्त्याउँछ । पानीको कमीले छाला सुख्खा हुन सक्छ, जसका कारण डार्क सर्कल बढी देखिन्छ। तसर्थ, दिनभर पर्याप्त पानी पिउनुहोस् ताकि छाला हाइड्रेटेड रहन्छ।

सनस्क्रिन

आँखा मुनि कालो घेरा बन्नुको एउटा कारण सूर्यको किरण पनि हो, त्यसैले अनुहारमा दिनहुँ सनस्क्रिन प्रयोग गर्नुपर्छ । वास्तवमा, छाला विशेषज्ञहरू पनि भन्छन् कि सनस्क्रिन एक सौन्दर्य उत्पादन हो, जसले हाम्रो छालालाई जाडो वा गर्मी जुनसुकै मौसममा घामबाट बचाउँछ।

आइ क्रीम

जाडो मौसममा कतिपयको छाला बढी सुख्खा हुने गर्छ, यस्तो अवस्थामा आँखा मुनिको छालाको रंग कालो भएर पनि सुख्खा हुन थाल्छ । सुख्खा छालाको रंग पनि बिग्रन थाल्छ । यस्तो अवस्थामा छाला विशेषज्ञको सल्लाह लिएर राम्रो आइ क्रिम प्रयोग गर्न सकिन्छ ।

भिटामिन सी र ई युक्त आहार

हाम्रो शरीरको हरेक अंगलाई स्वस्थ राख्न हामीले राम्रो आहारको सेवन गर्नुपर्छ । आँखाको समस्या कम गर्न भिटामिन सी र ई भएको खानेकुरा खानुपर्छ । यसका लागि सुन्तला, अमरूद, टमाटर र एभोकाडो जस्ता खानेकुरा सेवन गर्नुपर्छ, जसले छालाको गुणस्तर सुधार गर्छ।

क्याफिन सेवन कम
वास्तवमा, धेरै क्याफिनयुक्त पेय पदार्थ पिउँदा निद्रा कम हुन्छ, जसका कारण हामी राम्ररी सुत्न सक्दैनौं। यस्तो अवस्थामा आँखा मुनिको रक्तनलीहरू खुम्चिन्छ, जसले गर्दा सुन्निने र कालो धब्बा हुन सक्छ। त्यसैले कफी वा चिया कम पिउनुहोस्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम
    कक्षा १२ को परीक्षा फाराम खुल्यो
    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    कक्षा १२ को परीक्षा फाराम खुल्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    • सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    • देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम
    • कक्षा १२ को परीक्षा फाराम खुल्यो
    • क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.