Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, माघ, ३
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यसका लागि १५ दिनको म्याद दिइएको छ। लगानीकर्ताले तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ ।

Top Changing Nepal

युट्युब सट्स