रुखले किचेर एकको मृत्यु, अर्का घाइते
जानकारी केन्द्र
२०८१, माघ, ५
काठमाडौं । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्।
घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको हो। उनको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए।
सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएकोमा आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

