• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १ दिन 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ५. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ६. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ७. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ८. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ९. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • १०. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

फेब्रुअरीको अन्त्यसम्ममा हुन्डाई क्रेटा ईभी नेपालमा सार्वजनिक हुने

जानकारी केन्द्र २०८१, माघ, ९

काठमाडौँ । हुन्डाई नेपाली बजारका लागि तयार गरिएका असाधारण उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताइएको छ। हुन्डाईले नेपाली ग्राहकहरूका लागि उत्कृष्ट उत्पादन प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः प्रकट गरेको छ। कम्पनीले नयाँ विद्युतीय सवारी हुन्डाई क्रेटा ईभी प्रति देखिएको सकारात्मक प्रतिक्रियाबाट प्रेरित हुँदै फेब्रुअरीको अन्त्यसम्म यो सवारी नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

यो विशेष अवसरलाई अझ विशेष बनाउन हुन्डाईले ग्राहकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। कम्पनीकाअनुसार यो सवारीको सबैभन्दा महत्वपूर्ण पक्ष यसको अद्वितीय ब्याट्री क्षमता हो। क्रेटा ईभीले प्रति किलोवाटघण्टा ८ किमी कुशलता प्रदान गर्ने बताइएको छ ।

४२ किलोवाट ब्याट्री क्षमता भएको हुन्डाई क्रेटाले प्रारम्भिक भेरियन्ट जसले ARAI प्रमाणित ३९० किमी रेञ्ज र नेपालको भौगोलिक अवस्थाका लागि ३००–३३० किमी प्रदान गर्दछ। नेपालका लागि डिजाइन गरिएको यो गाडी २०० एमएम ग्राउण्ड क्लिरेन्स र पहाडी तथा अफ-रोडका लागि उच्च टर्क क्षमता यसको मुख्य विशेषता हो। हिमाली क्षेत्रमा ब्याट्रीको प्रभावकारिता सुनिश्चित गर्न ब्याट्री हीटिङ प्रणाली पनि उपलब्ध रहेको छ।

सुरक्षाका लागि यसमा एड्भान्स हाई स्ट्रेन्थ स्टिलको प्रयोग गरिएको छ । यस बाहेक यसमा १९ सेफ्टी फंक्शनसहितको लेभल–२ एडास, ६ एयरब्याग, अल ह्विल डिस्क ब्रेक, ईपीबी, अटो होल्ड, हिल होल्ड असिस्ट, ईएससी, बीएसएम, आइसोफिक्स चाइल्ड एन्कोरेज, टीपीएमएस जस्ता फिचर रहेको छ । साथै एभीएम, बीभीएम, रेन सेन्सिङ वाइपर, पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर पनि उपलब्ध गराएको बताइएको  छ ।

यसमा एड्भान्स क्लाइमेट कन्ट्रोल, बोसको ८ स्पिकर अडियो सिस्टम, १०.२५ इन्चको ड्युअल कर्भिलिनियर स्क्रिनसहितको एचडी इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कुल्ड ग्लोभ बक्स, २६८ भाषामा भ्वाइस कमाण्ड, प्यानोरामिक सनरुफ, हुन्डाई ब्लुलिङ्क कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ ।

११kW एसी होम चार्जिङमार्फत ४ घण्टामै पूर्ण चार्ज हुने क्षमता यसमा समावेश छ भने प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट, र एडभान्स्ड इन्फोटेनमेन्टका साथ क्रेटा ईभी नेपाली बजारमा दिगो गतिशीलताको नयाँ युग सुरु गर्ने अपेक्षा गरिएको छ।

७० प्रतिशत भन्दा बढी स्थानिय कम्पोनेन्ट्स प्रयोग गरी निर्माण गरिएको क्रेटा ईभीमा हुन्डाईले उत्कृष्ट टेक्नोलोजी प्रदान गरेको छ । यसमा डिजिटल की, सिफ्ट बाइ वायर, सिंगल पेडल ड्राइभ, भेइकल टु लोड जस्ता प्रविधि उपलब्ध गराएको जनाइएको छ । हुन्डाई क्रेटा ईभी नेपालको दिगो मोबिलिटीको भिजनका लागि उपयुक्त छ, जसले ईभी बजारमा नयाँ बेन्चमार्क स्थापित गरेको बताइएको  छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.