कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते
जानकारी केन्द्र
२०८१, माघ, १७
कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहिवार दुर्घटना भएको हो। उक्त दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरीयामा उपचार भइरहेको र अन्य ५ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

