• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १५ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १९ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २० घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

प्रेसर कुकुरमा झुक्किएर पनि नबनाउनुहोस् यी खानेकुरा

जानकारी केन्द्र २०८१, माघ, २१

काठमाडौं । प्रेसर कुकर धेरै घरहरूमा प्रयोग हुने सबैभन्दा सामान्य भान्साको उपकरण हो। छिटो खाना पकाउन प्रेसर कुकर प्रयोग गरिन्छ। यो उपकरणले मानिसहरूको जीवन धेरै सजिलो बनाएको छ। यो खाना पकाउनेदेखि बेकिंग वा भापमा सबै चीजहरूमा प्रयोग गरिन्छ।

तर, प्रेसर कुकरमा केही प्रकारका चीजहरू पकाउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन। प्रेसर कुकरमा केही चीजहरू पकाउँदा स्वाद र लुक मात्र बिगार्ने होइन, स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ। प्रेशर कुकरमा कुन–कुन चीजहरू पकाउनु हुँदैन भन्ने बारे जानौं। र, यो पनि थाहा पाउ कि यसबाट के हानी हुन सक्छ।

सिमी 

सिमीमा लेक्टिन पाइन्छ र यो केही हदसम्म विषाक्त पदार्थ हो। यदि यसलाई राम्ररी पकाउन सकिएन भने पाचन सम्बन्धी समस्या हुने खतरा हुन्छ । प्रेसर कुकरमा सिमी पकाउनबाट जोगिनु पर्छ।

डेरी उत्पादन
दूध, दही र क्रीम जस्ता चीजहरू प्रयोग गरी बनाइएका परिकारहरू पनि प्रेसर कुकरमा पकाउनु हुँदैन। यी चीजहरू पकाउनको लागि गर्मीलाई नियन्त्रण गर्न धेरै आवश्यक छ र प्रेसर कुकरमा तातो धेरै हुन्छ, जसले गर्दा भाँडा बिग्रने खतरा हुन्छ।

पास्ता 
पास्ता बनाउन कुकर प्रयोग गर्नु हुँदैन। प्रेसर कुकरमा पास्ता धेरै पकाउने जोखिम हुन्छ र परिकार स्वादहीन हुन सक्छ।

आलु करी
प्रेसर कुकरमा आलुको करी बनाउनु हानिकारक हुन सक्छ। प्रेसर कुकरमा हुने अत्याधिक गर्मीले आलुमा रहेको प्राकृतिक चिनीलाई थप तताउँछ, जसले यसको पोषक तत्वहरू घटाउँछ। यसका साथै उमालेको आलुमा उच्च मात्रामा एन्टि न्यूट्रिएन्ट्स हुन्छ, जसले शरीरलाई उचित पोषकतत्व प्रदान गर्न सक्दैन ।

माछा 
माछाबाट बनेको परिकार पनि प्रेसर कुकरमा पकाउनु हुँदैन । प्रेसर कुकरमा माछा पकाउँदा यसमा पाइने पोषक तत्व र ओमेगा–३ फ्याटी एसिड नष्ट हुन्छ र माछालाई खानामा समावेश गर्दा फाइदा हुँदैन । यस्तो अवस्थामा प्रेसर कुकरमा माछा पकाएर खाँदा कुनै फाइदा हुँदैन ।

पत्तेदार तरकारी 
पालक र अन्य पातदार तरकारीहरू पनि प्रेसर कुकरमा पकाउनु हुँदैन। यी पातदार तरकारीहरूलाई प्रेसर कुकरमा पकाउँदा यसमा पाइने अक्सालेट्स पग्लन्छ, जसले मृगौलामा पत्थरी निम्त्याउन सक्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.