• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

एक महिनासम्म बिहानै जौंको पानी पिउनुहोस, हुनेछ अनेकौं फाइदा

काठमाडौं । स्वस्थ जीवनशैलीको लागि आहार र दिनचर्यामा साना परिवर्तनहरू धेरै महत्त्वपूर्ण छन्। यी मध्ये एउटा भनेको बिहान खाली पेटमा जौको पानी पिउनु पनि हाे । जौ एक पौष्टिक अन्न हो, जुन पुरातन समय देखि स्वास्थ्य लाभ प्राप्त गर्न को लागी प्रयोग गरिन्छ । जौको पानीले शरीरलाई डिटक्सिफिकेसन मात्र होइन्, धेरै रोगबाट पनि बचाउँछ । एक महिना सम्म बिहान खाली पेटमा जौको पानी पिउनुका फाइदाहरु जानौं ।

तौल घटाउन
जौको पानी तौल घटाउने प्राकृतिक उपाय हो। यसमा फाइबरको मात्रा धेरै हुन्छ, जसले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ। यसले अस्वास्थ्यकर खाना खाने इच्छा कम गर्छ र क्यालोरीको मात्रा नियन्त्रणमा राख्छ। थप रूपमा, यसले चयापचयलाई बढावा दिन्छ, जसले वजन घटाउने प्रक्रियालाई गति दिन्छ।

पाचन प्रणालीमा सुधार
जौको पानी पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । यसमा पाइने फाइबरले कब्जियत, ग्यास र एसिडिटीजस्ता समस्यालाई हटाउँछ । यसले आन्द्रा सफा गर्छ, तिनीहरूलाई स्वस्थ राख्छ र पाचन सुधार गर्दछ। यसको नियमित सेवनले पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

डिटोक्सिफिकेशनमा उपयोगी
जौको पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यो एक प्राकृतिक डिटोक्स पेय हो, जसले कलेजो र मृगौला सफा गर्छ र काम गर्ने क्षमता बढाउँछ। यसको नियमित सेवनले छाला पनि सफा र चम्किलो बन्छ ।

प्रतिरक्षा वृद्धि
जौमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र मिनरल्स प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई मजबुत बनाउँछ। यसले संक्रमण र रोगसँग लड्ने शक्ति दिन्छ। चिसो र फ्लूजस्ता समस्याबाट बच्न जौको पानी राम्रो विकल्प हो।

मधुमेह नियन्त्रण
मधुमेह रोगीका लागि जौको पानी निकै फाइदाजनक हुन्छ । यसमा पाइने फाइबर र लो ग्लाइसेमिक इन्डेक्सले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ। यसले इन्सुलिन संवेदनशीलता बढाउँछ र मधुमेहको जोखिम कम गर्छ।

मुटुको स्वास्थ्यका लागि
जौको पानीले कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ। यसमा पाइने बिटा–ग्लुकन नामक तत्वले खराब कोलेस्ट्रोल (एलडीएल)लाई कम गर्छ र राम्रो कोलेस्ट्रोल (एचडीएल)लाई बढाउँछ। यसले हृदय रोगको जोखिम कम गर्छ र मुटुलाई स्वस्थ राख्छ।

छाला र कपालमा लाभदायक
जौको पानी छाला र कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा पाइने एन्टि अक्सिडेन्टले छालालाई फ्री रेडिकलबाट बचाउँछ र बुढ्यौलीका लक्षणहरूलाई कम गर्छ। साथै, यसले कपाललाई बलियो र चम्किलो बनाउन मद्दत गर्छ।

ऊर्जावान बनाउन
जौको पानीले शरीरलाई उर्जा दिन्छ । यसमा पाइने कार्बोहाइड्रेट र भिटामिनले शरीरलाई दिनभर सक्रिय राख्छ । यसलाई बिहान खाली पेटमा पिउनाले थकान र कमजोरी हट्छ ।

जौको पानी बनाउने विधि
जौको पानी बनाउन धेरै सजिलो छ। एक कप जौलाई रातभर पानीमा भिजाउनु होस्। यसलाई बिहान ४–५ कप पानीमा उमालेर खाने । जब पानी आधा कम हुन्छ, यसलाई छान्नुहोस् र चिसो गर्नुहोस्। तपाईं स्वादको लागि कागतीको रस वा मह पनि थप्न सक्नुहुन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.