Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

परालको कुनिउ मुनी एक पुरुष मृत फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २४
परालको कुनिउ मुनी एक पुरुष मृत फेला

कैलाली । कैलालीको गोदावरी नगरपालिका ८ श्रीपुरस्थित परालको कुनिउ मुनी एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार फेला परेका मृतकको नाम, थर र वतन खुलेको छैन ।

उनको उमेर अन्दाजी ६५ वर्ष रहेको अनुमान गरिएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स