• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • १३ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १७ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १८ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १९ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १९ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • २१ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • २३ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

कपालको ड्रैन्ड्रफ हटाउनु छ भने दहीसँग यी समान मिसाएर घरेलु उपचार गर्नुहोस्

जानकारी केन्द्र २०८१, फाल्गुन, ३

काठमाडौं । टाउकोमा जमेको डन्ड्रफ हिउँको पाना जस्तै देखिन थाल्छ। यस डन्ड्रफका कारण टाउकोमा चिलाउने र घाउ हुन्छ र कपालवाट जुनसुकै बेला झर्न थाल्छ, जसका कारण धेरै पटक मानिसलाई अरुको अगाडि लाजमर्दो बन्नु पर्ने हुन्छ ।

डैन्ड्रफ हुनुका धेरै कारण हुन सक्छन्, जस्तै टाउको सुख्खा हुनु, फङ्गल इन्फेक्सन, खराब जीवनशैली, डिहाइड्रेसन, शरीरमा कुनै पनि पोषक तत्वको कमी, खराब सुत्ने बानी वा छालाको कुनै समस्या। यस्तो अवस्थामा डैन्ड्रफबाट छुटकारा पाउन बाहिरी उपाय अपनाइन्छ ।

दही सामान्यतया डैन्ड्रफ हटाउन प्रयोग गरिन्छ तर यसको प्रभाव बढाउन, सादा दही प्रयोग गर्नुको सट्टा भान्साको मसला थप्न सकिन्छ। जान्नुहोस् यो अचम्मको घरेलु उपायको बारेमा।

– यो उपाय प्रयोग गर्न तपाईंलाई एक कचौरा दही र एक चम्चा मेथीको दाना चाहिन्छ। एक चम्चा मेथीको दाना रातभर पानीमा भिजाउनु होस्। भोलिपल्ट बिहान यी दानाहरूलाई पिस्नुहोस् र पेस्ट तयार गर्नुहोस्। यस पेस्टलाई दहीमा मिसाएर टाउकोमा लगाउनुहोस्। यो मिश्रणलाई टाउकोमा आधा घण्टा लगाएर कपाल धोए पछि डैन्ड्रफ हट्छ । राम्रो प्रभावको लागि यसलाई २ देखि ३ दिनसम्म लगातार प्रयोग गर्न सकिन्छ। दहीमा पाइने प्रोबायोटिक्सले टाउको सफा गर्छ र मेथीको एन्टिफङ्गल गुणले डैन्ड्रफलाई फर्किनबाट रोक्छ।

– त्यसो त दही र मेथी बाहेक अन्य धेरै उपायहरू छन्, जुन टाउकोको डैन्ड्रफ हटाउन प्रभावकारी छन्। नीमको पातलाई पिसेर हेयर मास्कको रूपमा कपालमा लगाउँदा डैन्ड्रफ हट्न थाल्छ ।

– जैतुनको तेलमा कागतीको रस मिसाएर कपालमा लगाउनाले डैन्ड्रफको समस्या पनि हट्छ । डैन्ड्रफ हटाउन कागतीलाई नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।

– बेकिंग सोडाले टाउको स्क्रब गर्नाले डैन्ड्रफबाट पनि राहत मिल्छ। बेकिंग सोडा टाउकोमा रगडेर केही समयपछि टाउको धुनुहोस् र निकाल्नुहोस्। बेकिंग सोडालाई पानीमा मिसाएर टाउकोमा लगाउने र सुकाएर धुँदा पनि फाइदा हुन्छ ।

– एप्पल साइडर भिनेगरले डैन्ड्रफबाट पनि राहत दिन्छ। पानीमा एप्पल साइडर भिनेगर मिसाएर त्यस पानीले टाउको धुँदा डन्ड्रफ हट्छ । तपाईं एप्पल साइडर भिनेगरलाई पानीमा मिसाएर १० देखि १५ मिनेटसम्म टाउकोमा लगाउन सक्नुहुन्छ र त्यसपछि यसलाई धुनुहोस्।

– नुहाउनुभन्दा १५ मिनेट अगाडि एलोभेरा जेल टाउकोमा लगाउनाले डन्ड्रैफ हट्छ । यसले टाउकोको चिलाउने समस्याबाट मुक्ति मिल्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.