• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १४ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • १४ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १६ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १७ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १७ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १८ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १९ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

अत्याधुनिक फिचर्स सहित टाटाका ३ इभि कार नेपालमा, यस्तो छ मूल्य

जानकारी केन्द्र २०८१, फाल्गुन, १३

काठमाडौं : भारतको प्रख्यात विद्धुतीय सवारी निर्माता टाटा.इभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा लिले कर्भ .इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित “टाटा इभि: चार्जज्ड फर द फ्युचर” कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंदेलवालले कर्भ .इभी सार्वजनिक गरेका हुन्। टाटा कर्भ इभिको टप भेरिएन्ट मूल्य रु. ५६.९९ लाख रहेको छ । सोहि कार्यक्रममा कर्भ इभिको साथै टाटाका नंया गाडीहरु नेक्सन केथ्री.इभी र टियागो .इभी २०२५को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंदेलवालले भने, “टाटा इभि: चार्जज्ड फर द फ्युचरले” नेपालको समग्र इभी इको सिस्टमलाई सबल र सुदृढ गर्ने प्रति टाटाको प्रतिवद्धतालाई पुन: पुष्टि गर्दछ। हाम्रो उद्देश्य भनेको नंया र गुणस्तरयुक्त उत्पादन मार्फत समग्र नेपाली यातायात प्रणालीको विद्धुतीकरणको दिशामा सकारात्मक योगदान गर्नु हो। नेपालमा कर्भ .इभीको प्रवेशसँगै विशिष्ट प्रकारको अत्याधुनिक एसयूभी कुपे डिजाइनको सुरुवात भएको छ। प्रभावकारी रेन्ज र नंया प्रविधिले सम्पन्न यस गाडीले नेपाली अटो बजारमा ” प्रिमियम मोबिलिटी” लाई साँच्चै सम्भव बनाएको छ।

त्यस्तैगरी , सिप्रदी ट्रेडिंगका .कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, “हामी नेपालमा कर्भ .इभी टप भेरिएन्ट भित्र्याउन पाउँदा अत्यन्त उत्साहित छौं। कर्भ .इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपाल बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजइमा पर्नेमा हामी दुक्क छौ।

कर्भ ।इभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मुल्य रु। ५६।९९ लाख रहेको बताइएको छ भने आकर्षक डिजाइनस् कर्भ ।इभीले एसयूभीको शक्ति एवं कुपेको मनमोहक डिजाइन प्रदान गरेको छ ।
यस्तै बेजोड कार्यक्षमता र लामो रेन्जस् ५५ किलोवाटको ब्याट्री र ९८ किलोवाटको मोटरले सम्पन्न कर्भ ।इभी टप भेरिएन्टको टाटा।इभि नेपालको बाटोमा रेञ्ज ३८० किलोमिटर रहेको बताइएको छ । यसले लामो यात्रालाई सहज बनाउने दावी कम्पनीले गरेको छ ।

उच्चस्तरीय एवं अत्याधुनिक क्याबिन स् ३१।२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र २६ ।०३ सेन्टिमिटरको डिजिटल ककपिट समाहित गाडीको इन्टेरियर ९ भित्री बनावट०ले अतुल्य आरामको प्रत्याभूति दिने बताइएको छ ।समुच्च सुरक्षास् कर्भ ।इभी एडिएएस लेभल २ , ६ वटा एयरब्याग, अल(व्हील डिस्क ब्रेक, आइ (भीबिएसी सहितको इएसपी र हिल होल्ड असिस्ट जस्ता सुरक्षा सम्बन्धी उच्चकोटीको विशेषताले सम्पन्न छ। यसले नेपालमा ूइलेक्ट्रिक मोबिलिटीूलाई उच्च रुपमा सुरक्षित साथै आरामदायी बनाउन योगदान गरेको बताइन्छ ।

यस्ता छन कर्भ ।इभी टप भेरिएन्टको विशेषताहरू

कर्भ ।इभी टप भेरिएन्ट टाटा ।इभी को उन्नत पियोर इभी आर्किटेक्चर – एक्टी।इभी मा आधारित छ। यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ। ५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ। नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेञ्ज पाउन सकिन्छ । यसमा एडिएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल ( व्हिल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ ( भीबीएस सहितको इएसपी रहेको कर्भ इभिले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ। गाडीमा ३१।२४ सेन्टिमिटरको सिनेमाटिक टचस्कृन इन्फोटेन्मेन्ट, २६।०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस(असिस्टेड पानोरामिक सनरूफ, मल्टि(मूड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू छन्।
यस एसयुभीमा सरल र सहज चार्जिंगको लागि घरको भित्तामा जडान गर्न मिल्ने ७।२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ, जसबाट १० (८० ५ चार्ज मात्र ४० मिनेटमा पूरा गर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.