Jankari Kendra
१३ कार्तिक २०८३, बिहीबार

हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २०
हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार

पोखरा । सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण तालमा फसेका तीन जनाको कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले  सकुशल उद्वार गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स