• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • १० घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • ११ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १४ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १४ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १५ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १५ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १६ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • २. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

  • ३. काठमाडौंमा‘जिरो वेस्ट एक्सिबिशन’ आयोजना हुँदै

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

  • ६. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • ७. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

  • ८. २०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग

  • १०. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान

जानकारी केन्द्र २०८१, चैत्र, ५

वाशिंगटन । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन । नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वी तर्फ प्रस्थान गरेका विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो, जो फ्लोरिडाको तटमा अवतरण भएकाे हाे ।

खासमा दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो । विश्व उनको सुरक्षित फिर्ताको प्रतिक्षामा रहेको थियो।

यसैबीच, सुनिता विलियम्सको व्यक्तिगत जीवनको बारेमा धेरै मानिसहरु जान्न उत्सुक छन् । सुनिता विलियम्सको परिवारमा को को छन् ? अब त्यो हामी तपाइलाइ बताउँछौं ।

सुनिता विलियम्सका पतिको नाम माइकल जे विलियम्स हुन । उनीहरुको विवाह भएको २० वर्ष भइसकेको छ । माइकल ‘लाइम लाइट’ बाट टाढा रहन्छन्। रिपोर्टका अनुसार माइकलले अमेरिकी मार्शलको रूपमा काम गर्दछन, जसले कानून कायम राख्न र न्यायपालिकाको सुरक्षाको लागि जिम्मेवार रहेका छन् । हेलिकप्टर पाइलटको रूपमा उनको अनुभवले जोखिम लिने र अनुशासनको गहिरो भावना प्रदान गरेको छ, यी गुणहरू जुन आफ्नी पत्नीको साहसिक अन्तरिक्ष क्यारियरसँग राम्रोसँग मेल खाने गरेकाे छ।

सुनिता विलियम्स र माइकल जे विलियम्सले एक अर्कालाइ पहिलो पटक १९८७ मा अन्नापोलिस, मेरील्याण्डको नौसेना एकेडेमीमा भेटेका थिए। नासामा आबद्ध हुनु अघि सुनिता विलियम्स हेलिकप्टर उडाउने गर्थिन । उनीहरुको मित्रता बिस्तारै प्रेममा परिणत भयो र उनीहरुले बिहे गर्ने निर्णयमा पुगे  । उनीहरुको विवाहमा परिवारका सदस्य र साथीभाइहरु सहभागी भएका थिए ।

रिपोर्टका अनुसार माइकलले पनि हिन्दू रीतिरिवाजहरू पछ्याउँछन् र सुनिताको आध्यात्मिक विश्वासलाई सधैं समर्थन गर्ने गरेका छन्। अन्तरिक्ष अभियानका क्रममा सुनिता विलियम्सले आफ्ना पवित्र हिन्दू धर्मग्रन्थसहित श्रीमद भगवद् गीता, ओमको प्रतीक र भगवान शिवको चित्र पनि बोक्ने गर्छिन् ।

सुनिता विलियम्स र उनका पतिको हालसम्म कुनै सन्तान छैन्  । तर, विलियम्सले यस अघि अहमदाबादकी एक केटीलाई धर्मपुत्र बनाउने इच्छा व्यक्त गरेका थिए। आवाज विहीनहरूप्रति उनको गहिरो माया पनि छ । गोर्बी नामको उनको ज्याक रसेल टेरियर पाल्तु कुकुर नेशनल ज्योग्राफिकको कार्यक्रम ‘डग व्हिस्परर’ मासमेत देखाइएको थियो।

सुनिता विलियम्सको जन्म युक्लिड, ओहायोमा भएको थियो,  म्यासाचुसेट्सलाई उनको गृहनगर मानिन्छ। उनका बुबा दीपक पाण्ड्या गुजरातको मेहसाना जिल्लाका भारतीय-अमेरिकी न्यूरोएनाटोमिस्ट थिए, जबकि उनकी आमा उर्सुलिन बोनी पाण्ड्या स्लोभेनियाली अमेरिकी हुन्। सुनिता विलियम्स आफ्ना तीन दाजु भाइमध्ये सबैभन्दा कान्छी हुन्। सुनिता विलियम्सका भाइ जे थॉमस उनीभन्दा ४ वर्ष जेठी र बहिनी दीना अन्नाद ३ वर्ष जेठी छिन्।

विलियम्सको पुर्खा परिवार भारतको झुलासनबाट अमेरिका आएको हो। विलियम्सले १९८३ मा निदहम हाई स्कूलबाट स्नातक गरेकी हुन् । उनले सन १९८७ मा अमेरिकी नौसेना एकेडेमीबाट भौतिकशास्त्रमा विज्ञानको स्नातक र १९९५ मा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङ व्यवस्थापनमा मास्टर अफ साइन्स डिग्री प्राप्त गरेकी छिन् ।

अगस्ट २०२४ मा द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा माइकलले अन्तरिक्षमा काम गर्ने आफ्नो सहजता र सुनिताकाे समर्पणलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई आफ्नी श्रीमतीको ‘खुशी ठाउँ’ भनेर वर्णन गरेका थिए ।

यसैबीच, न्यूज नेसनको एन्ड्र्यू कुमोसँगको अन्तर्वार्तामा सुनिता विलियम्सकी आमाले भनेकी थिइन्, ‘म उनलाई कुनै सल्लाह दिदिन किनभने उनलाई के गर्ने भन्ने सबै थाहा छ। उनी एक अनुभवी अन्तरिक्ष यात्री हुन ।

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा
एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु
निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.