स्याङ्जाको मझकोटमा विंगर गाडी दुर्घटना , एक महिलाको मृत्यु
जानकारी केन्द्र
२०८१, चैत्र, ९
काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका—७, मझकोटमा विंगर गाडी दुर्घटना हुँदा एक जनाको महिलाको ज्यान गएको बताइएको छ । वालिङ—७, हिलेपानी बस्ने ४८ वर्षिय दिलसरा आलेको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
केँवरेबाट पोखरा हिँडेको ग १ ज ७५११ नं को विंगर दुर्घटना भएपछि चालक सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । स्थानीयले करिब ७ बजे मझकोटमा उक्त सवारी साधन दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटना कति बेला र कसरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

