दक्षिण कोरियामा डढेलोमा परी २६ जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, चैत्र, १३
सियोल । अग्नी नियन्त्रकहरू दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो जङ्गलमा लागेको डढेलोबाट मानिसहरू र प्राचीन कलाकृतिहरूलाई बचाउने प्रयास गरिरहेका छन् ।
गत २१ मार्चबाट दक्षिण–पूर्वमा सुरु भएको आगलागीमा परी अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ भने दशौं हजार मानिसहरू विस्थापित भएका छन् । आगलागीमा परी मारिनेहरू अधिकांश ६० र ७० वर्षका उमेरका भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
प्रत्यक्षदर्शीहरूले सर्वनाशपूर्ण दृश्यहरू वर्णन गरिरहेकाका छन । अधिकारीहरूले मानव गतिविधिहरूले धेरै आगलागी सुरु भएको विश्वास गर्छन् र तिब्र हावाको गति र सुख्खा जमिनले आगलागीलाई छिटो फैलाउने काम गरिरहेको जनाएका छन ।
सो आगलागीमा परी युई सियोङ सहरको १३०० वर्ष पुरानो मन्दिर जलेको छ र अन्य सांस्कृतिक स्थलहरूलाई खतरामा पारेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
