• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ चैत २०८२, बिहीबार
१९ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • १० घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • ११ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १४ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १४ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १५ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १५ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १६ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

  • २. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • ३. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ४. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ५. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?

  • ६. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ७. निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

  • ८. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

नेपाल सुपर लिग २०२५ मा खल्ती र आइएमई पे को टिकटिङ साझेदारी

जानकारी केन्द्र २०८१, चैत्र, १३

काठमाडौं । यहि चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा हुन गइरहेको नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन्।

फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप जुन कुनै  माध्यमबाट पनि सजिलै टिकट काट्न सक्नेछन् भने  स्टेडियममै पुगी आफ्नो मनपर्ने टोली र खेलाडीका लागि हुटिङ गर्न, हरेक गोल र सेभको मजा लिन  सक्नेछन्।

नेपाल सुपर लिगका यो भन्दा अघिल्ला संस्करणहरूमा ‘आइएमई पे’ र नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी, ईन्टरनेसनल उमन्स च्यामपेन्सिप जस्ता खेलकुद लिगमा ‘खल्ती’ टिकटिङको पार्टनरको सफल रूपमा प्रस्तुत भइसकेका छन् भने यी दुवै डिजिटल वालेटको यस संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थप्ने कुरामा विश्वस्त रहेको साझेदारहरू बताउँछन् ।

श्रेयान्स कार्की, नेपाल सुपर लिग (NSL) का प्रबन्ध निर्देशक, आफ्नो उत्साह व्यक्त गर्दै भने, : “नेपालका दुई विश्वसनीय डिजिटल भुक्तानी प्लेटफर्म, Khalti र IME Pay सँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यो साझेदारीले टिकटिङलाई सरल बनाउनेछ र दर्शकहरूले सहज रूपमा आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। हाम्रो लक्ष्य NSL को अनुभवलाई अझ सरल, इन्टरेक्टिभ र सहज पहुँचयोग्य बनाउने हो।”

आइएमई पेका कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, : “नेपाल सुपर लिगको साझेदार हुन पाउँदा आइएमई पे गर्वान्वित छ। Khalti र NSL सँग सहकार्य गर्दै नेपाली फुटबलको विकासमा योगदान र खेलप्रेमीहरूको अनुभवलाई डिजिटल सलुसनद्वारा थप सहज बनाउने लक्ष्य राखेका छौँ।”

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “नेपाल प्रिमियम लिग र अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको अपार सफलतापछि, आइएमई पे र नेपाल सुपर लिगसँग यो यात्रामा जोडिन पाउँदा हामी उत्साहित छौँ। हामी, स्वयं खेलप्रेमीको रूपमा, दर्शकहरूलाई अनलाइन प्लेटफर्म मार्फत सजिलै आफ्नो सिट सुरक्षित गर्ने सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ। हामी दशरथ रंगशालामा गुन्जिने नाराहरू, त्यो जोस र उमंग अनुभव गर्न प्रतीक्षारत छौँ। अब गुन्जिनेछ रंगशाला, अब गुन्जिनेछ नेपाल ।”

एनएसएलको यो संस्करणमा सात उत्कृष्ट फुटबल क्लबहरू-ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी-बीच रोचक प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा
एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.