• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • ९ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १० घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १० घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ११ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • ११ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १६ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १८ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल चैत्र १६ देखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, चैत्र, १५

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ साथै नयाँ कार्यहात लाग्नेछ। साताको मध्यमा व्यापार व्यवसायमा बोलीको प्रभावले कार्यसिद्ध गर्न सकिनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। साताको अन्तिममा साहसिक कार्य गर्ने समय रहेको छ। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक १ र २ रहेको छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा लाभ मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। स्वास्थ्य प्रतिकूल रहनेछ। साताको मध्यमा कानुनी समस्याहरू सुल्झाउनमा सफल भइनेछ। व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। साताको अन्तिममा आफन्तहरूको बीच रमाइलो समय बित्नेछ। नयाँ पहिरन आदिले व्यक्तित्वमा निखार आउनेछ। सदैव देवी दुर्गाको उपासना गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक ३ र ७ रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा शेयर बाजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको सल्लाह मान्नुहोस्। साताको मध्यमा कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। दाम्पत्य जीवनमा वादविवाद बढ्नेछ। साताको अन्तिममा सामाजिक दायित्वको निर्वहनमा खर्च बढ्नेछ। नयाँ व्यापारिक अनुबन्धहरू लाभदायी रहनेछन्। सदैव भगवान गणेशलाई दूवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र केसरी हो भने शुभ अंक ६ र ७ रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। साताको मध्यमा पायक स्थानमा भ्रमणका योग छन्। कार्यक्षेत्रमा आम्दानी बढ्नुको साथै उत्साह जाग्नेछ। साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। उच्च शिक्षालाई लिएर विदेशतिर ताक्नेहरूलाई शुभ सूचना मिल्नेछ। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र पहेलो हो भने शुभ अंक ४ र ९ रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा धर्मकर्ममा मन जानेछ। व्यापारमा राम्रो फड्को लगाइनेछ। साताको मध्यमा कीर्तिमान कार्य गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। साताको अन्तिममा श्रमको उचित मूल्यांकन मिल्नेछ। राजनीति वा नोकरी क्षेत्रमा प्रसिद्धि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। सदैव भगवान सूर्यलाई अर्ग दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक ३ र ६ रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरी हात लाग्नेछ। साताको मध्यमा दाम्पत्य जीवनमा जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। साताको अन्तिममा सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कानुन विपरीत कार्य नगर्नुहोला। सदैव कालभैरवको आराधना गरी दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सुन्तला र खैरो हो भने शुभ अंक ४ र ८ रहेको छ

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा साझेदारि व्यापारबाट लाभ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। साताको मध्यमा बोलिको विपरित अर्थ लाग्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। साताको अन्तिममा स्वास्थ्य अनुकूल रहनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। पारिवारिक सद्भाव बढ्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक २ र ७ रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा शिक्षाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। कार्यक्षेत्रमा प्रतिष्ठा जोगाउन गोपनीयताको ध्यान राख्नुहोला। साताको मध्यमा राजकीय व प्रशासनिक क्षेत्रबाट लाभ प्राप्त गर्न सकिएला। स्वास्थ्यको ध्यान राख्नुहोस्। साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। चुनौतीहरूको सामना गर्ने समय रहेको छ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हल्का पहेलो र सुन्तला हो भने शुभ अंक ४ र ९ रहेको छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नचाहेर पनि सम्झौता गर्नुपर्ला। कार्यक्षेत्रमा अरुको विवादास्पद समस्या निम्त्याउनु पर्ला। साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ। नोकरी वा पेशामा आफ्नो कार्य कुशलताले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ। साताको अन्तिममा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि पर्नुहुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग पहेलो र केसरी हो भने शुभ अंक ६ र ९ रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा पराक्रममा वृद्धि हुनेछ। शुभचिन्तकहरूको सुझाभवलाई बेवास्था गर्दा दुःख पाइएला। साताको मध्यमा कार्यक्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी मिल्नेछ। प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। साताको अन्तिममा प्रतिद्वन्दीहरू आफै परास्त हुनेछन्। लगनशीलताले कार्यक्षेत्रमा दिगो फाइदा हुनेछ। कालभैरवको उपासना गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग खैरो र बैजनी हो भने शुभ अंक ३ र ८ रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। साताको मध्यमा आकस्मिक धनलाभ हुनेछ। पारिवारिक समस्या सुल्झाउनमा समय बित्नेछ। साताको अन्तिममा कृषि वा पशुपालनबाट मनग्य लाभ प्राप्त गर्न सक्नुहुनेछ। रुचि अनुरुपको कार्यगर्नमा सफल भइएला। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक १ र ६ रहेको छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भ सफलतादायक रहनेछ। आकस्मिक धनलाभ हुनेछ। नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको सहायता मिल्नाले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ। साताको मध्यमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। साताको अन्तिममा कार्यक्षेत्रमा हजुरको निर्णयको प्रशंसा हुनेछ। उद्योग व्यापारमा थप लगानीबाट लाभ पाउन सकिनेछ। पुलिस र प्रशासनिक क्षेत्रमा पदोन्नतिका योग छन्। यो साताको शुभ रंग निलो र गुलाबी हो भने शुभ अंक ५ र ९ रहेको छ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.