• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ८ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ८ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १७ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १८ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १८ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • १ दिन 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • १ दिन 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १ दिन 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

सिकिन्दरका तमिल निर्देशक, जसले दिलाएका थिए बलिउडलाइ पहिलो १०० करोड

जानकारी केन्द्र २०८१, चैत्र, १९

मुम्बई ।  सलमान खान अभिनित  ‘सिकन्दर’ले २ दिनमा ५६ करोड कमाएको छ । यसका निर्देशक एआर मुर्गोडोसले धेरै ब्लकबस्टर फिल्म दिएका छन् तर सलमानसँगको पछि सिकिन्दर फिल्मलाई लिएर शंका छ । त्यहाँ मिश्रित समीक्षाहरू आएका छन्। उनको यो फिल्मले उल्लेख्य रूपमा कमाई भने गर्न सकिरहेको छैन ।

आज यहाँ चाँही हामी तपाईलाई मुरगोदासका ब्लकबस्टर फिल्महरूको बारेमा बताउनेछौं, जसका फिल्मका ३ वटा रिमेक हिन्दीमा बनेका छन् र तीनवटै ब्लकबस्टर साबित भएका छन्।

सबैभन्दा पहिले एआर मुर्गोडोसका चर्चित ब्लकबस्टर फिल्महरूको कुरा गरौं। उनले तमिल फिल्म ‘धीना’ बाट निर्देशकको रुपमा डेब्यु गरेका थिए । अजित कुमार अभिनित यो फिल्म सुपरहिट भयो । यसपछि उनले अर्को फिल्म ‘रमना’ बनाए जुन ब्लकबस्टर पनि भयो र तमिलनाडु स्टेट फिल्म अवार्डसहित धेरै अवार्डहरू जित्न सफल पनि भयो ।

एआर मुर्गोडोसले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।  सन् २००५ मा उनले ‘गजनी’ बनाए र सफलताका सबै सबै कीर्तिमान तोडेका थिए । पछि उनले कथा, थुप्पाक्की, धीना, सरकार, स्टालिन र ७ ओम अरिवु जस्ता ब्लकबस्टर तमिल फिल्महरू बनाए, जसले उनलाई भारतीय फिल्म उद्योगको स्टार निर्देशकको रूपमा उनलाई स्थापित गराउन भुमिका खेल्यो ।

खासमा एआर मुरुगादासले सन् २००५ मा सूर्या र असिनसँग तमिलमा ‘गजनी’ बनाएका थिए । जुन क्रिस्टोफर नोलनको ‘मेमेन्टो’  (सन २०००) को कथाबाट प्रेरित थियो। फिल्म ब्लकबस्टर बन्यो । तीन वर्षपछि नै उनले आमिर खानसँग यो फिल्म हिन्दीमा रिमेकसमेत गरे। फिल्म ‘गजनी’ मा आमिर खानसँगै असिन र जिया खान थिए । फिल्म ब्लकबस्टर बन्यो । यसले बक्स अफिसमा १०० करोड कमाएको थियो । बलिउडमा पहिलो १०० करोड कमाउने फिल्मको रेकर्डको उनको नाममा जान्छ ।

एआर मुरुगादासले सन् २०१२ मा थालापथी विजय र काजल अग्रवालसँग ‘थुपक्की’ बनाएका थिए। यो फिल्म ब्लकबस्टर भयो। यसको सफलता देखेर  ‘होलिडेः अ सोल्जर इज नेभर अफ ड्युटी’ बनाइएको थियो । अक्षय कुमार र सोनाक्षी सिन्हा अभिनित यो फिल्म पनि ब्लकबस्टर भएको थियो ।

एआर मुर्गोडोसले सन् २००६ मा ‘स्टालिन’ बनाएका थिए, जसको हिन्दी रिमेक २०१४ मा आएको थियो। फिल्ममा सलमान खान, तब्बु र डेनी डेनजोङ्पालगायतको प्रमुख भुमिकामा थिए र फिल्मको नाम ‘जय हो’ थियो। यो फिल्म पनि हिट नै भयो । तर, यसलाई निर्देशन भने सोहेल खानले गरेका थिए ।

थालापथी विजय अभिनित चलचित्र ‘कथिथी’ सन् २०१४ मा आएको थियो। यसको तेलुगु रिमेक ‘कैदी नम्बर १५०’ सन् २०१७ मा आएको थियो। अहिले यसको हिन्दी रिमेक बनाउने चर्चा चलेको छ तर आधिकारिक घोषणा भने अझै गरिएको छैन। सो फिल्मले खानेपानी संकट र किसानको समस्यामा केन्द्रित कथामा रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.