Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १९
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.९५ अंकले बढेको छ । यससँगै सूचक २६९३.१२ विन्दुमा आएको छ । ३४ लाख ७५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५८ कम्पनीको ५ हजार ८ सय १५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो । ३३ कम्पनीको मूल्य बढ्दा २३ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Top Changing Nepal

युट्युब सट्स