• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘NIC ASIA ATHOT Loan Against ShareÚ’ योजना सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ६. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • १०. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

‘कान्ताराः च्याप्टर १’ अब अक्टोबर २ मा, देखिने छन् ३००० कलाकार

हैदाराबाद । ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेपछि अब यो फिल्मको प्रिक्वेल रिलिजको तयारी अवस्थामा छ । केही समयअघि सामाजिक सञ्जालमा ऋषभ शेट्टीको कान्ताराः च्याप्टर २ स्थगित भएको खबर भाइरल भइरहेको थियो ।

तर निर्माताले ‘कान्तारा च्याप्टर १’ लाई स्थगित नगरेको कुरा अनौठो ढंगले पुष्टि गर्दै फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् । उनका अनुसार ‘कान्तारा च्याप्टर–१’ यसै वर्षको अक्टोबर २ मा हलमा रिलिज हुँदैछ । सन २०२२ को ब्लकबस्टर फिल्म पछि मास्टरमाइंड ऋषभ शेट्टीले ‘कान्तारा’ को प्रिक्वेलको लागि आफ्नो सबै बल दिएका छन्।

खासमा ५ सयभन्दा बढी ट्रेन फाइटर र ३ हजार व्यक्तिको ठूलो कास्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूमार्फत खिचिएका उत्कृष्ट एक्सन दृश्यहरू यस चलचित्रमा देख्न सकिनेछ ।

‘कान्ताराः अध्याय १’ को कथा तटीय कर्नाटकको कदम्ब कालमा आधारित छ। कदम्बाहरू लामो समयसम्म कर्नाटकका केही भागहरूमा शासन गरेका थिए र उनीहरूले यस क्षेत्रको वास्तुकला र संस्कृतिलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यो अवधिलाई भारतीय इतिहासको स्वर्णिम कालसमेत मानिन्छ।

फिल्ममा ऋषभ शेट्टी मुख्य भूमिका मात्रै नभई फिल्मको निर्देशन पनि गरेका छन् । सन् २०२३ मा शेट्टीले ‘कन्तारा’ मा दर्शकले जे देखेका थिए त्यो यो अब आउने फिल्मको भागः२ हो र यस फिल्म पछिको अर्को रिलिज ‘कान्तारा’ को प्रिक्वेल हुने घोषणा गरेका थिए।

‘कान्तारा च्याप्टर १’ को घोषणा गर्दै ऋषभले भनेका थिए, ‘यो फिल्मलाई दर्शकले मन पराएकोमा हामी धेरै खुसी छौं। ‘कान्तारा’ लाई अपार माया र साथ दिनु हुनेहरू प्रति हामी सधैं आभारी रहनेछौं। फिल्मले सफलतापूर्वक १०० दिन पूरा गरेको छ, यसै अवसरमा म ‘कान्तारा’ को प्रिक्वेल घोषणा गर्न चाहन्छु, तपाईंले के देख्नुभएको जुन फिल्म हो, त्यो वास्तवमा भाग २ हो, भाग १ अर्को वर्ष आउँछ।’

ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ २०२२ मा सबैभन्दा धेरै हेरिएको फिल्म थियो। दर्शकले फिल्मको कथा निकै मन पराएका थिए। यो फिल्म पहिलो पटक कन्नड भाषामा रिलिज भएको थियो तर फिल्मको सफलता देखेर निर्माताले यसलाई भारतभर रिलिज गर्ने निर्णय गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाहरूख खानको फिल्मा दशौं हजारको प्रतिक्षा, सुटिङ नसकिदैँ फ्यानको ब्यग्रता
    गायक रत्नदीप चौधरी सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित
    १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

    ताजा

    पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

    आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक
    • आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी
    • २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प
    • दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.