• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • ६ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • ७ घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • ८ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • ९ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • ९ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • ९ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

  • २. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ४. २०८३ असार २२ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ६. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • ७. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

जानकारी केन्द्र २०८१, चैत्र, २२

मुम्बई । अगस्ट १४, २०२५ को मिति आफ्नो मोबाइलमा रिमाइन्डरमा सेट गर्नुहोस्। यो दिनमा केही ठुलो घटना हुन लागेको छ । यस दिन बलिउड र साउथका दुई ठूला बजेट र ठूला सुपरस्टार फिल्महरू बक्स अफिसमा भिड्दै छन् ।

खासमा ऋतिक रोशन र जुनियर एनटीआरको ‘वार २’ र सुपरस्टार रजनीकान्तको ‘कुल्ली’ १४ अगस्ट स्वतन्त्रता दिवसको अवसरमा सिनेमाघरमा रिलिज हुँने भएका छन । यसरी बक्स अफिसमा दुई ठूला फिल्म आउँदैछन् । यस दिन बक्स अफिसमा ठूलो प्रतिस्पर्धा हुनसक्छ।

यशराज फिल्म्सद्वारा निर्मित ‘वार २’ मा ऋतिक रोशन र जुनियर एनटीआर मुख्य भूमिकामा रहेका छन् । ‘वार २’ सन् २०१९ को सुपरहिट ‘वार’को सिक्वेल हो र यसलाई अयान मुखर्जीले निर्देशन गर्दैछन् । यशराज फिल्म्सले अगस्ट १४ को रिलिज मिति तय गरिसकेको छ । यसको एउटा कारण लामो साताको अन्त्य हो र त्यसलाई सदुपयोग गर्ने तयारी भइरहेको छ । ऋतिक रोशनको फ्यान फलोइङ र दक्षिणमा जुनियर एनटीआरको दबदबाले फिल्मको सम्भावना बलियो बनाएको छ ।

उता, लोकेश कनागराजद्वारा निर्देशित ‘कुली’मा सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा छन् । नागार्जुन र श्रुति हासन अभिनित यो फिल्म पनि भारतमा रिलिजको तयारीमा छ । सुरुमा ‘कूली’ को टोली यो टक्करबाट बच्न चाहन्थे तर अब रिपोर्टहरू आएका छन् कि तिनीहरू पनि अगस्त १४ मा रिलिजको लागि तयारी अवस्थामा छन्। रजनीकान्तको करिश्मा र लोकेशको स्टाइलिश निर्देशनले यसलाई बलियो दावेदार बनाउँने भएको छ।

यदी यी दुई चलचित्र बक्स अफिसमा भिड्दा पर्दासँगै दर्शक विभाजित हुने जोखिम हुने निश्चित छ । हिन्दी बेल्टमा ‘वार २’ बलियो देखिन्छ भने ‘कुली’ ले दक्षिणमा आफ्नो प्रभुत्व कायम राख्न सक्छ। अब दुबै चलचित्र आफ्नो मितिमा अडिग रहन्छन् कि केही परिवर्तन हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

ताजा

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.