• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ बैशाख २०८३, बिहीबार
१७ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • ७ घण्टा 

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ८ घण्टा 

आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम
  • ९ घण्टा 

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
  • २१ घण्टा 

Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show
  • २१ घण्टा 

सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ
  • २२ घण्टा 

२०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
  • २३ घण्टा 

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट
  • १ दिन 

लोकप्रिय समाचार

  • १. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • २. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नेप्सेमा २५.८१ अंकको गिरावट

  • ४. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • ५. नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

  • ६. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • ७. पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. २०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

रौतहट प्रिमियर लिगः जनकपुर बोल्ट्सका कप्तान अनिल साहले गरुडा टिमबाट खेल्ने

जानकारी केन्द्र २०८१, चैत्र, २३

रौतहट । नेपाल क्रिकेट टिमका पूर्व सदस्य तथा नेपाल प्रिमियर लिग ( एनपीएल) का पहिलो संस्करण प्रतियोगिताको विजेता टिम जनकपुर बोल्ट्सका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमको लागी खेल्ने भएका छन्।

रौतहटको सदरमुकाम गौरस्थित राइसमिलको मैदानमा यही चैत २६ गतेदेखि सुरु हुन लागेको रौतहट प्रिमियर लिग (RPL) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्टसका कप्तान अनिल साह लगायतका खेलाडीहरु गरुडा टिमका लागि खेल्ने सहमती भएको हो।

शनिवार रौतहटको मध्यभाग गरुडा स्थित भएको छलफलमा बोल्ट्सका कप्तान अनिल साह, रवि साह, तिर्थराज, भुलावन सहनी र अरनिको यादव तराई टाइगर गरुडा क्रिकेट टिममा आबद्ध भएर खेल्ने सहमति भएको हाे । दुई पक्षिय सहमति पछी गरुडा स्थित एक बिशेष कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई भव्य स्वागत गरिएको थियो।

गरुडा टिमका मालिक जयसवाल ट्रेडिङ कनसर्नका प्रोप्राइटर शैलेश जयसवाल र ओम ब्रुअरी प्रा. लि.का प्रोप्राइटर आकाश प्रकाश जयसवाल लगायतले खेलाडीहरु लाई फूलको माला र खादा ओढाएर सम्मान गरेका थिए।

यस पटकको रौतहट प्रिमियर लिगको टाइटल स्पोन्सर ओम ब्रुअरी प्रा. लि. रहेको छ भने प्रतियोगितालाई  पशुपति ट्रेड लिंक (श्याम जेनरल सप्लायर्स, गरुडाका प्रोप्राइटर राम बचन साह, सारस ब्रेब्बेज प्रा. लि. (रेडबुल), ओम इन्टरप्राइजेज, गरुडाका प्रोप्राइटर उमाशंकर जयसवाल, जान्वी मानवी कोल्ड स्टोर, गरुडाका प्रोप्राइटर अशोक चौधरी र नमस्ते डेण्टल क्लिनिक, गरुडाका डाक्टर रजनेश चौधरी प्रमुख प्रायोजकका रूपमा रहेका छन्।

रौतहट प्रिमियर लिगको आयोजनाले स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय खेलाडीहरूका साथ खेल्ने अवसर दिलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।  प्रतियोगितामा जिल्लाको १८ वटै पालिकाका क्रिकेट टिमहरू बिच प्रतिस्प्रधा हुने गर्दछ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

ताजा

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.