• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १० घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १३ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १४ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

बिहान एक गिलास पानीमा मेथीको धुलो मिसाएर पिउनुहोस्, हुनेछ ८ फाइदा

जानकारी केन्द्र २०८१, चैत्र, २६

काठमाडौं । आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौं देखि प्रयोग हुँदै आएको छ। मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ। तर के तपाईलाई थाहा छ कि भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

हो, मेथीको दाना भुटेर पानीमा पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन र बच्न मद्दत गर्छ। भुटेको मेथीको दानाको धुलो
पानीमा मिसाएर पिउनुका फाइदाहरू जानौं।

पाचन प्रणाली बलियो बनाउन

मेथीमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । भुटेको मेथीको धुलो मनतातो पानीमा सेवन गर्दा कब्जियत, ग्याँस र एसिडिटीको समस्याबाट मुक्ति मिल्छ । यसले आन्द्रा सफा गरेर पेटलाई स्वस्थ राख्छ ।

मधुमेह नियन्त्रणमा सहयोगी
मेथीमा ग्यालेक्टोमनन नामक घुलनशील फाइबर हुन्छ, जसले रगतमा चिनीको अवशोषणलाई कम गर्छ। यस बाहेक यसमा एमिनो एसिड पनि हुन्छ, जसले इन्सुलिन स्रावलाई बढावा दिन्छ। भुटेको मेथीको धुलो पानी नियमित पिउनाले रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।

वजन घटाउन सहयोगी
मेथीको पानीले मेटाबोलिज्म बढाउँछ र भोक नियन्त्रण गर्छ। यसमा पाइने फाइबरले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ, जसले क्यालोरी खपत कम गर्छ। यसले बोसो जलाउन पनि मद्दत गर्छ।

कोलेस्ट्रोल घटाउन सहयोगी
मेथीको दानामा सेपोनिन्स र फाइबर हुन्छ, जसले खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ। यसले हृदय रोगको जोखिम कम गर्छ र धमनीमा अवरोधको समस्या हुँदैन।

छालाको लागि लाभदायक
मेथीमा एन्टी–इन्फ्लेमेटरी र एन्टि अक्सिडेन्ट गुण हुन्छ, जसले छालाको समस्या जस्तै डन्डिफोर, चाउरी र दाग हटाउँछ। यसको पानी पिउनाले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निस्कन्छ, जसले छालालाई चम्किलो बनाउँछ ।

जोर्नी दुखाइबाट राहत
मेथीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले गठिया र जोर्नी दुखाइबाट राहत दिन्छ। यसलाई नियमित रूपमा पिउनाले हड्डी बलियो हुन्छ र सुन्निने समस्या कम हुन्छ।

महिला स्वास्थ्यको लागी लाभदायक
मेथीको पानी महिलामा हर्मोनल असन्तुलन, महिनावारीको दुखाइ र रजोनिवृत्तिको लक्षणलाई कम गर्न निकै फाइदाजनक हुन्छ। यसले प्रजनन स्वास्थ्यमा पनि सुधार गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी
मेथीमा भिटामिन सी, जिंक र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । यसलाई नियमित रूपमा पिउनाले रुघाखोकी र संक्रमणको जोखिम कम हुन्छ ।

मेथीको पानी कसरी बनाउने ?

– मेथीको दानालाई हल्का भुटन्नुहोस् र पिस्नु होस्।
– एक गिलास मनतातो पानीमा आधा चम्चा मेथीको धुलो मिलाउनु होस्।
– यसलाई बिहान खाली पेटमा पिउनुहोस्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.