Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

प्रि ओपन सेसनमा नेप्से सूचक १५.१८ अंकले बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २६
प्रि ओपन सेसनमा नेप्से सूचक १५.१८ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १५.१८ अंकले बढेको छ । यससँगै सूचक २६८१.८० विन्दुमा आएको छ । १५ लाख ९९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६९ कम्पनीको  ४ हजार २९९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८७ वटा कारोबार भएको हो । ३८ कम्पनीको मूल्य बढ्दा २९ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Top Changing Nepal

युट्युब सट्स