• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छानो खस्दा मृत्यु हुने ७९ पुगे

काठमाडौं । डोमिनिकन रिपब्लिकमा मंगलबार राति भएको भयानक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबको छाना अचानक भत्किँदा ७९ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।

दुर्घटना हुँदा क्लबमा ५ सयदेखि १ हजार मानिस उपस्थित रहेका थिए । छत खस्ने बित्तिकै त्यहाँ अराजकता मच्चियो र धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन्, जसको खोजी कार्य अझै जारी रहेको छ । उद्धार कार्य जारी छ र घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। राहत टोलीहरू अविरल भग्नावशेष हटाउन र फसेका मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्।

आपतकालीन अपरेसन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले भग्नावशेषमुनि अझै पनि धेरै मानिस जीवितै रहेको विश्वास गरेको बताएका छन् । उनले भने, ‘हामी सबैलाई सकुशल बाहिर नआएसम्म प्रयास जारी राख्नेछौं ।’ मेन्डेजले अहिलेसम्म ७९ जनाको मृत्यु भएको पुष्टि भएको बताए ।

मारिनेमा मोन्टेक्रिस्टीका गभर्नर नेल्सी क्रुज पनि रहेको अधिकारीहरूले बताएका छन् । यसबाहेक पूर्व मेजर लिग बेसबल खेलाडी अक्टाभियो डोटेलको दुर्घटनामा मृत्यु भएको छ । चर्चित गायक रुबी पेरेज नाइट क्लबमा कार्यक्रम गर्दै गर्दा दुर्घटना भएको हो । सोमबार र मंगलबार राति १२ बजेतिर कन्सर्ट सुरु भएको र करिब एक घण्टापछि नाइट क्लबको छाना खसेको उनीहरुका प्रबन्धक एनरिके पाउलिनोले बताए ।

यस दुर्घटनामा गायिका रुबी पेरेजको पनि मृत्यु भएको छ ।  प्रबन्धक पाउलिनोले भने, ‘यो सबै अचानक भयो। सुरुमा भूकम्प गएजस्तो लाग्थ्यो। मैले कुनै किसिमले एउटा कुनामा गएर ज्यान जोगाएँ।’ दुर्घटनापछि पाउलिनोको शर्ट रगतले लतपतिएको थियो । डोमिनिकन रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडरले नाइट क्लब घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
    • यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.