यी चार प्रकारका बिमारीले सजिवन खानु हुन्न
काठमाडौं । गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ।
सजिवनलाई प्रोटिनको भण्डार भनिन्छ। यसको सेवनले धेरै प्रकारका रोगहरुमा फाइदा गर्छ तर कतिपयको लागि यसको सेवन हानिकारक पनि हुन सक्छ। आउनुहोस् जानौं कस्ता मानिसहरूले यसको तरकारी वा सुप खानु हुँदैन भन्ने बारेमा।
हामी तपाईलाई बताउछौं कि हरेक फलफूल र तरकारीमा केहि गुण र बेफाइदा हुन्छ। त्यस्तै ड्रमस्टिकमा पनि केही बेफाइदा हुन्छ । जसका कारण केही रोगमा यसको सेवन हानिकारक हुनसक्छ ।
गर्भवती महिला
गर्भवती महिलाले यसको सेवन गर्नु हुन्न । वास्तवमा यसको प्रकृति तातो छ। त्यसैले यसको अत्यधिक सेवनले हानि हुन सक्छ। यसका साथै अत्यधिक रक्तस्रावबाट पीडित महिलाहरूले पनि यसको अधिक सेवन गर्नु हुन्न ।
बीपी लो
लो ब्लडप्रेसरको समस्या भएका व्यक्तिले पनि सजिवन खानबाट जोगिनुपर्छ । वास्तवमा यसको सेवन उच्च रक्तचापमा फाइदाजनक मानिन्छ । यसले उच्च रक्तचापलाई छिटो कम गर्न मद्दत गर्छ। त्यसैले निम्न रक्तचाप भएका व्यक्तिहरूले यसको सेवन गर्नुहुन्न ।
ग्यास्ट्रिक र अल्सर
ग्यास र अल्सर जस्ता समस्या भएका मानिसहरूले पनि यसको सेवन गर्नु हुन्न।
स्तनपान
बच्चा जन्माएपछि पनि यसको सेवन गर्नु हुन्न । यसका साथै यदि महिलाले स्तनपान गराइरहेकी छिन् भने त्यसको सेवनबाट पनि बच्नुपर्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
