अब अमेरिकामा आप्रवासीहरूले बोक्नु पर्ने भयो २४ घन्टै कागजात
जानकारी केन्द्र
२०८२, बैशाख, १
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नयाँ नियम लागू गरेको छ, जसअनुसार अमेरिकामा बसोबास गर्ने सबै आप्रवासी, चाहे उनीहरू एच १ बी भिसा वा विद्यार्थी भिसा जस्ता कानूनी भिसामा छन्, उनीहरूले २४ घण्टा कानुनी कागजात बोक्नु पर्ने भएको छ।
ट्रम्प प्रशासनले लागू गरेको यो नियम अप्रिल ११ बाट लागू भइसकेको जनाइएको छ । ट्रम्पको आदेश ‘प्रोटेक्टिङ द अमेरिकन पिपल अगेन्स्ट इन्भेसन’ अन्तर्गत यो नियम लागू गरिएको हो ।
यो नियमको उद्देश्य अमेरिकामा बस्ने गैरकानुनी आप्रवासीमाथि कडाइ गर्नु हो। यो नियम लागू गर्न अमेरिकी अदालतबाट स्वीकृति प्राप्त भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

