Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुन चाँदी दुबैको घट्यो मुल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, २
सुन चाँदी दुबैको घट्यो मुल्य

काठमाडौं ।  निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। जो हालसम्मकै उच्च मूल्य थियो ।

आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स