• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक २३, २०८२
शनिबार, कार्तिक २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

यूरो एनक्याप टेस्टमा एवोन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

नेपाल दक्षिण अफ्रिकासँग पराजित

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

प्रभु बैंकको पनि नाफा प्रतिशत घट्यो

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

  • ५. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ८. चार उद्योगले तिरे विद्युत् महसुलको बक्यौता

  • ९. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • १०. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

नयाँ दिल्ली । पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत्काल प्रभावबाट बन्द गरेको छ। दुई देशबीचको अटारी–वाघा अन्तर्राष्ट्रिय सीमानामा भारत र पाकिस्तानबीच बढ्दो शत्रुताको लहर प्रस्ट देखिन्छ ।

यो कडा निर्णयका कारण भारत र पाकिस्तानबीचको सीमापार व्यापार ठप्प भएको छ । आधिकारिक तथ्यांकअनुसार भारतले अटारी बन्दरगाह हुँदै पाकिस्तानमा भटमास, कुखुराको दाना, तरकारी, रातो खुर्सानी, प्लाष्टिकको दाना र प्लास्टिकको धागो निकासी गर्ने गरेकाे थियाे भने सुक्खा फलफूल, खजूर, जिप्सम, सिमेन्ट, गिलास, रक नुन, जडिबुटीलगायतका धेरै वस्तु पाकिस्तानवाट आयात गर्ने गरेको थियाे ।

भारत र पाकिस्तान एकैसाथ स्वतन्त्र राष्ट्र बनेका हुन । भारतबाट छुट्टिएर पाकिस्तान बनेको हो । तर भारत र पाकिस्तानबीचको सम्बन्ध कहिल्यै सुमधुर रहन सकेन । दुई देशबीच तीन पटक युद्ध भइसकेको छ । पाकिस्तानको माटोमा आतंकवाद फस्टाउँदै आएको छ र यसले भारतलाई सधैं पीडा दिएको भारतीयकाे बुझाइ रहेकाे छ। जसका कारण पाकिस्तानसँग सधैं शत्रुता रहँदै आएको छ । आज भारत हरेक कुरामा आत्मनिर्भर छ तर त्यहाँ एउटा मात्र कुरा छ, जसको लागि भारत पूर्णतया पाकिस्तानमा निर्भर छ। त्यो हाे- रक नुन । यो यस्तो चीज हो। जसको भारतको हरेक घरमा ठूलो माग छ।

सेधा नुनलाई रक नुन, सैन्धव नुन, लाहोरी नुन, गुलाबी नुन, हलाइट र हिमालयन नुन पनि भनिन्छ। रक नुन निश्चित रूपमा भारतमा उपवास र चाडहरूमा प्रयोग गरिन्छ। किनभने यसलाई शुद्ध मानिन्छ र व्रत र चाडपर्वमा यसलाई खानमा कुनै प्रतिबन्ध छैन । 
तर भारतमा रक नुन उत्पादन हुँदैन । त्यसैले पाकिस्तानबाट आयात गरेर यसको माग पूरा गरिरहेकाे छ । तर, पछिल्ला केही वर्षमा भारतले रक नुनका लागि पाकिस्तानमाथिको निर्भरता घटाएको छ ।

पाकिस्तानमा, रक नुन प्रायः पञ्जाब प्रान्तमा पाइन्छ। पञ्जाबको झेलम जिल्लाको खेवरामा रहेको नुन खानी विश्वको दोस्रो ठूलो नुन खानी हो। यहाँ हरेक वर्ष करिब ३.२५ लाख टन रक नुन उत्पादन हुन्छ । यो क्षेत्र इस्लामाबादबाट करिब १६० किलोमिटर टाढा छ। यो खानीलाई संसारको सबैभन्दा पुरानो रक नुन खानी मानिन्छ। एक अनुमान अनुसार यो करिब २००० वर्ष पुरानो हो । यहाँ उत्पादन हुने नुन उच्च गुणस्तरको हुन्छ । यसबाहेक वरचा, जट्टा र कोरक खानीबाट पनि रक नुन उत्पादन हुने गरेको छ । यी खानीबाट वार्षिक करिब ४.५ लाख टन उत्पादन हुने गरेको छ । भनिन्छ, खेवरा खानीमा यति धेरै नुन छ कि ४५० वर्षसम्म सहज रूपमा प्रयोग गर्न सकिन्छ । 

पाकिस्तानमा याे नुनको मूल्य प्रतिकिलो २–३ रुपैयाँ छ भने भारतमा ५०–६० रुपैयाँमा बिक्री भइरहेको छ । भारतीय व्यापारीहरूले पाकिस्तानबाट ठूलो मात्रामा नुन आयात गरेर आफ्नै लेबल लगाएर बजारमा बिक्री गर्छन्। भारतमा रक नुन प्रशोधन र प्याकेजिङ एकाइहरू कोच्ची, मुम्बई, हैदराबाद र दिल्लीमा छन्। सन् २०२४ मा भारतको रक नुनको बजार १.२३ बिलियन अमेरिकी डलर रहेकाे अनुमान गरिएको छ। भारतमा रक नुन पनि पाइन्छ तर आवश्यकता पूरा गर्न नसक्ने गरी कम छ। यो भारतको हिमाचल प्रदेशको मण्डी जिल्लाको गुम्मा र द्राङ खानीमा पाइन्छ।

यद्दपी, भारतले रक नुनका लागि पाकिस्तानमाथिको आफ्नो निर्भरता घटाएको छ । सन् २०१८-१९ मा भारतले आयात गरेको नुनको ९९ प्रतिशत पाकिस्तानबाट आएको थियो। तर, सन् २०१९-२० मा भारतले पाकिस्तानको सट्टा संयुक्त अरब इमिरेट्स (युएई) बाट सबैभन्दा बढी रक नुन आयात गरेको थियो। जानकारीका अनुसार भारतले अहिले इरान, मलेसिया, जर्मनी, अफगानिस्तान, टर्किए र अष्ट्रेलियाबाट रक नुन आयात गर्न थालेको छ । पाकिस्तानसँगको व्यापार बन्द भएपछि यो नुन भारतमा महँगो हुनसक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो
    नेपाल दक्षिण अफ्रिकासँग पराजित

    लोकप्रिय

    २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

    सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
    • एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    • सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’
    • कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.