• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक २६, २०८२
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ५. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

सर्लाहीमा युवकको हत्या गरी शव उखुबारीमा फालिएको अवस्थामा फेला, सात जना पक्राउ

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ८ स्थित उखुबारीमा सडिसकेको अवस्थामा फेला परेको शवको पहिचान चन्द्रनगर गाउँपालिका १, किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डितको रूपमा भएको छ । शवको पहिचान मृतकका दाजु अशोक कुमारले गरेका हुन् ।

वैशाख २४ गतेदेखि बेपत्ता रहेका अरविन्दको हत्या आरोपमा प्रहरीले ईश्वरपुर ६ का सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिरानटोल निवासी ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, २९ वर्षीय मोस्तकिम अन्सारी, २५ वर्षीया नजिमा खातुन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी, ५४ वर्षीय सलाउद्दिन अन्सारी र अन्य एक जना रहेका छन् ।

श्रीमती भगाएको आरोपपछि सुरु भयो दुश्मनी
घटनाको पृष्ठभूमिमा अरविन्दले मोस्तकिम अन्सारीकी श्रीमती नजिमा खातुनलाई भगाएको भन्ने आरोप रहेको छ । चैत १९ गते राति घरबाट बेपत्ता भएकी नजिमा बारे मोस्तकिमले चैत २६ गते इलाका प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए ।

प्रहरीको खोजीपछि अरविन्द र नजिमा भारत पुगेको पुष्टि भएको थियो । त्यसपछि वैशाख १९(२० गते उनीहरू नेपाल फर्किए । स्थानीय समाजको सहमतिमा नजिमा पुनस् श्रीमान मोस्तकिमसँग बस्न थालेकी थिइन्, तर अरविन्दको निरन्तर आउजाउले परिस्थिति तनावग्रस्त बन्दै गएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पूर्व-योजना अनुसार हत्या, शव दोहोरो स्थानान्तरण
प्रहरीका अनुसार वैशाख २८ गते बिहान नजिमाले अरविन्दलाई फूलजोर बाबा मन्दिर नजिक बोलाएकी थिइन् । उनलाई त्यहीँबाट फूलजोर खोला किनारतिर लगेर अन्य आरोपितहरूसँग मिलेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या पश्चात शवलाई सिसौको रुखमुनि घाँस र झाडीले छोपेर राखिएको थियो । तर भोलिपल्ट ९वैशाख २९ गते० घटनाको खुलासा हुने डरले शवलाई ईश्वरपुर ८ स्थित थकरिया चौरीको उखुबारीमा लगेर फालिएको प्रहरीले जनाएको छ ।

प्रमाणसँगै पक्राउ
जेठ २ गते इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको टोलीले सबै सात जनालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा मो। हुसेन मोमिनको खुट्टामा मृतकले लगाउने चप्पल फेला परेको पुष्टि मृतकका बाबुबाट गरिएको प्रहरीले जानकारी दिए ।

हाल सातै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिएका छन् ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
    अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

    लोकप्रिय

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

    नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • डोंगफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु
    • नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
    • क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
    • आगामी शनिबार देखि विर्तामोडमा दिपल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज हुने
    • अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.