• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

युवाहरुको भविष्य सुरक्षित बनाउन नबिल बैंकको “कर्मशील बचत खाता”

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा ४० वर्षभन्दा बढी समयदेखि विश्वासको प्रतीक बनेको नबिल बैंकले सबै वर्गका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न बचत खाता योजना सञ्चालनमा ल्याएको छ। तीमध्ये विशेषगरी युवालाई केन्द्रमा राखेर ल्याइएको “कर्मशील बचत खाता” अत्यन्तै उपयोगी र सुविधासम्पन्न योजना हो।

नयाँ पुस्ताको आर्थिक आवश्यकता, सपना र सम्भावनालाई मध्यनजर गर्दै नबिल बैंकले देश तथा विदेशमा रहेका कर्मशील युवाहरूलाई लक्षित गरी यो खाता योजना सुरु गरेको हो। यद्यपि यो योजना विगत लामो समायदेखि नै सञ्चालित रहँदै आएको भए पनि, समयसापेक्ष परिमार्जन गर्दै अझ आधुनिक र सान्दर्भिक बनाइएको छ। खाता खोल्दा कुनै झन्झटबिना तुरुन्तै खोल्न सकिने व्यवस्था छ ।

कर्मशील बचत खाता १८ वर्ष पुगेका सबै नेपाली नागरिकले (देश वा विदेशमा रहेका) सजिलै खाता खोल्न सक्ने व्यवस्था रहेको छ । विदेशमा रहेका युवाले पनि आफ्नै मोबाइल नम्बर प्रयोग गरी यो खाता खोल्ने तथा कारोबार गर्ने व्यवस्था मिलाइएको छ, जसले गर्दा दूरीको सीमाले आर्थिक पहुँचमा बाधा र्पुयाउन नपाओस् ।

सुविधाको खजाना शून्य मौज्दात, शून्य झन्झट
यस खाताको विशेषता भनेको कुनै पनि खालको प्रारम्भिक मौज्दात नचाहिने र खाता खोल्दा कुनै शुल्क नलाग्ने हो । पहिलो वर्षमा डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क प्रदान गरिन्छ, जसले युवाहरुलाई डिजिटल बैंकिङमा सहज प्रवेश गराउँछ । त्यसैगरी, खाताधारक र उनका परिवारका सदस्यलाई लकर सेवामा २५ प्रतिशतको विशेष छुट प्रदान गरिनेछ, जसले भौतिक सम्पत्तिको सुरक्षामा पनि बैंकको भूमिका देखाउँछ ।

स्वास्थ्य सुरक्षादेखि बीमासम्म
नबिल बैंकले केवल वित्तीय सेवा मात्र होइन, स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिएको छ। कर्मशील बचत खाताबाट आवद्ध ग्राहकलाई १३ प्रकारका प्राणघातक रोगको लागि रु.३ लाखसम्मको बीमा सुविधा प्रदान गरेको छ । यो सुविधा प्राप्त गर्न खातामा न्यूनतम मौज्दात रु.१ लाख हुनु पर्नेछ।

ऋण सुविधा
बैंकले केही गर्छु भन्ने युवाका लागि लक्षित विशेष ऋण सेवा समेत उपलब्ध गराएको छ । आफ्नो व्यवसायिक सपना पुरा गर्न चाहने र केही गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्ने बैंकको योजना हो। बैंकका अनुसार, कर्मशील बचत खाता खोल्ने युवाहरूलाई विशेष आकर्षक ब्याजदरमा ऋण सुविधा समेत उपलब्ध गराएको छ ।

रेमिट्यान्स पहुँचमा सरलता
विदेशमा श्रमजीवी युवाहरुलाई लक्षित गर्दै नबिल बैंकले यो खातामार्फत रेमिट्यान्स सेवा समेत सहज बनाएको छ । युवाहरुले विदेशबाट नेपालमा रकम पठाउन, सुरक्षित रूपमा बचत गर्न तथा अन्य बैंकिङ सेवाहरू सरल तरिकाले उपयोग गर्न सक्नेछन् । यो पहलले युवालाई पारिवारिक र सामाजिक जिम्मेवारी वहनमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।

बहुविकल्पीय बचत खाता बीच विशेष आकर्षण
हाल नबिल बैंकले बालबालिकाका लागि “बाल बचत”, महिलाका लागि “नारी बचत”, ज्येष्ठ नागरिकका लागि “ज्येष्ठ नागरिक बचत”, तलबधारी कर्मचारीका लागि “पेरोल खाता” लगायत २० प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ। यी सबै खाताबीच “कर्मशील बचत खाता” युवाहरुलाई समर्पित विशेष आकर्षणको रुपमा अघि आएको हो।

आर्थिक सशक्तीकरणको दिशामा दृढ पाइला
नकिल बैंकको यो प्रयास केवल बैंकिङ सेवामा सीमित छैनः यो अभियान हो युवाहरुलाई औपचारिक वित्तीय प्रणालीमा समेट्ने र उनीहरुको दीर्घकालीन आर्थिक सशक्तीकरणको आधार तयार गर्ने । कर्मशील बचत खाता नयाँ पुस्ताका सपनालाई सुरक्षित भविष्यमा रूपान्तरण गर्ने हेतुले गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह
    कामना सेवा विकास बैंकद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा
    ग्लोबल आइएमई बैंक युरो मनी बेस्ट बैंक अवार्डबाट सम्मानित

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.