• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ६ चलचित्र

मुम्बई । मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ । यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ ।

जुनमा  एक–दुई होइन धेरै फिल्म रिलिज हुँदैछन् र यस्तो अवस्थामा पुरै महिना मनोरञ्जन हुने भएको छ । यी चलचित्रहरूमा कमेडीदेखि एक्शनसम्म सबै विधाका चलचित्रहरू देखिनेछन्, जसका लागि फ्यानहरू आतुर रहेका छन् ।

ठग लाइफ
साउथ सुपरस्टार कमल हासनको फिल्म ‘ठग लाइफ’ जुन ५ मा रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिज भएको छ र यो फिल्मसँगै कमल हसन र मणिरत्नमको जोडी २७ वर्षपछि सँगै फर्कदैछन् ।

हाउसफुल ५
अक्षय कुमारको कमेडी फिल्म हाउसफुल जुन ५ मा रिलिज हुने सबैभन्दा ठूलो फिल्म मध्ये एक हो किनभने यस फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । यो कमेडी थ्रिलर फिल्म ६ जुन २०२५ मा थिएटरमा हेर्न सकिनेछ ।

सितारे जमीं पर
आमिर खानको बहुप्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ पनि २० जुनमा रिलिजको लागि तयार छ र यस फिल्ममा आमिर बाहेक जेनेलिया डिसुजा पनि महत्वपूर्ण भूमिकामा देखिने छिन् । यो फिल्मबाट आमिर खान ३ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेका छन्, जसलाई लिएर उनका फ्यानहरु निकै खुसी भइरहेका छन् ।

कुबेरा
आमिर खानको फिल्म ‘सितारे जमीं पर’ सँग प्रतिस्पर्धा गर्न साउथका दिग्गज कलाकार नागार्जुन र धनुषको फिल्म कुबेरा पनि २० जुनमा रिलिज हुँदैछ। यस फिल्ममा रश्मिका मन्डन्ना र जिम सरब जस्ता बलियो स्टारहरू मुख्य भूमिकामा देखिने छन्।

मा
काजोल पनि लामो समयपछि ठुलो पर्दामा फर्किएकी छिन् र उनको हरर फिल्म माँ जुन २७ मा हलमा रिलिज हुँदैछ। यस फिल्मको ट्रेलर भर्खरै रिलिज भएको छ, जसले मानिसहरुको जिज्ञासा बढाएको छ । एउटी आमा आफ्नी छोरीको लागि शैतानसँग लड्दै गरेको देखिएकी छिन् र काजोलका फ्यान उनको दमदार अभिनय देखेर निकै उत्साहित छन् ।

ज्ञानवापी फाइल्स
जुन २८, २०२२ मा भएको टेलर कन्हैया लाल साहुको हत्याको कथालाई चलचित्र ज्ञानवापी फाइल्समा ठूलो पर्दामा देख्न लागिएको छ । वास्तविक जीवनको घटनामा आधारित क्राइम ड्रामा फिल्म ज्ञानवापी फाइल्स जुन २७ मा रिलिज हुँदैछ । विजय राजको यो फिल्मलाई भरत एस श्रीनाथ र जयन्त सिन्हाले निर्देशन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.