• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ७ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १६ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १६ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १७ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • २३ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • २३ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • २४ घण्टा 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

admin २०८२, जेष्ठ, २५

काठमाडौं, जेड र डोरस्टेप डेलिभरीको दृश्य चाँडै पूर्ण रूपमा परिवर्तन हुन सक्ने अनुमान सुरू गरिएको छ । 

किनभने अमेजनले अब ‘ह्युमनोइड रोबोट’हरूमा काम गरिरहेको छ, जुन रोबर्टले डिलिभरी भ्यानबाट सिधै जम्प गर्नेछ र ग्राहकका प्याकेजहरू प्रयोगकर्ताको ढोकासम्म पुर्‍याउने छ। यो रोबोटको परीक्षण अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा भइरहेको छ ।

जहाँ उनीहरुलाई ‘ह्युमनोइड पार्क’ नामक विशेष ठाउँमा तालिम दिइँदैछ । कम्पनीका अनुसार यी रोबोटहरू अमेजनको ‘रिभियन इलेक्ट्रिक भ्यान’ सँग एकीकृत हुनेछन् र हाल यसलाई प्रयोगको रूपमा मात्रै हेरिएको छ। यद्यपि, यो प्रयोगले भविष्यमा डेलिभरी कार्यहरू पूर्ण स्वचालनतर्फ जान सक्ने संकेत भने गरेको छ। 

अमेजनले हाल ‘युनी ट्री १’ नामक ह्युमनोइड रोबोटहरू प्रयोग गरिरहेको छ, जसको लागत लगभग १६ हजार अमेरिकन डलर रहेको जनाइएको छ। 

गार्डियनको रिपोर्टमा उल्लेख भए अनुसार  यी रोबोटहरू दुई खुट्टा र दुई हातले मानवजस्तै गतिविधी गर्न सक्षम रहेका छन्। उनीहरुले भ्यानबाट ओर्लेर प्याकेजहरु उठाएर ग्राहकहरु माझ पुर्‍याउन सक्ने गरी विशेष बनाइएको छ। यी रोबोटहरूलाई अप्ठयारा र बाधा पर्ने ठाउँहरूमा पनि परीक्षण गरिँदैछ ताकि तिनीहरूले वास्तविक संसारमा डेलिभरी प्रशिक्षण लिन सकून्।

रिपोर्टमा थप भनिएको छ कि अमेजनले पनि यस परीक्षणको बारेमा स्पष्टीकरण दिएको छ कि यो प्रविधि अहिले पायलट चरणमा रहेको छ र यसले अवस्थित चालक र डेलिभरी म्यानहरूको रोजगारीमा तत्काल प्रभाव पार्ने छैन। कम्पनीका अनुसार रोबोट पूर्ण रुपमा सक्षम नभएसम्म डिलिवरी भ्यानलाई मानव मानवीय चालकले मात्रै सञ्चालन गर्नेछ।

यो पनि भनिएको छ कि अमेजनक कम्पनीको लक्ष्य अब गोदाम स्वचालनमा मात्र सीमित छैन। यसअघि अमेजनले गोदाममा ट्रायलका रूपमा ह्युमनोइड रोबोट प्रयोग गरेको थियो, अहिले त्यही प्रविधि ‘लास्ट माइल डेलिभरी’ मा पनि ल्याइँदैछ । यो लागत घटाउन र सेवामा गति बढाउन अमेजनको दीर्घकालीन रणनीतिको हिस्सा हो।

अमेजनको हाल अमेरिकामा लगभग २.७५ लाख र विश्वव्यापी रूपमा १५  लाख भन्दा बढी डेलिभरी ड्राइभरहरू रहेका छन्। यस्तो अवस्थामा यदि यो ह्युमनोइड टेक्नोलोजी बढ्यो भने आगामी समयमा डेलिभरी उद्योगमा ठूलो परिवर्तन देख्न सकिन्छ। धेरै मानवीय डेलिभरी म्यानहरूले जागिर गुमाउनु पर्ने हुन सक्नेतर्फ सचेत हुन जरूरी छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.