Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, २६
तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेरप्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स