• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

मुम्बई । पञ्चायत शृखंला ओटिटीमा धेरै लोकप्रिय  श्रृंखला हो। यस शोको चौथो सिजनको घोषणा भएदेखि नै फ्यानहरू यसको रिलिजको प्रतिक्षामा रहेका थिए, जो अब चाँडै धैर्यता खत्तम हुदैँछ ।

केही समय अघि यसका निर्माताले पञ्चायत फ्यानहरूलाई यसको छिट्टै रिलिज चाहनुहुन्छ भने भोट दिनु पर्ने बताएका थिए । अब निर्माण पक्षले हालै पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेको छ। अब हामी भन्ने छौं कि यो शृङ्खला कहिले र कहाँ हेर्न सक्नुहुन्छ ?

तपाईलाई बताउ कि हालै निर्माताहरूले फ्यानहरूलाई जुलाई २ को निर्धारित मिति भन्दा पहिले पञ्चायत रिलिज गर्नका लागि भोट गर्न आग्रहसमेत गरेका थिए। एकै समयमा, फ्यानहरूले चौथो सिजनको प्रारम्भिक रिलिजको लागि मतदान गरेर रेकर्ड नै तोडि दिएका थिए । प्राइम भिडियोले एउटा क्लिप सार्वजनिक गरेको थियो जसमा लेखिएको थियो,  ‘भोटको लागि धेरै धन्यवाद, फुलेराका मानिसहरूलाई भेट्न तयार हुनुहोस्, नयाँ सिजन चाँडै आउँदैछ।’

यस्तो अवस्थामा बाचा बमोजिम निर्माताले पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेका छन् । अब तपाइँ यो श्रृंखला २४ जुन देखि हेर्न पाउनु हुनेछ। निर्माण पक्षले ट्रेलरसँगै रिलिज मिति पनि घोषणा गरेको छ ।

क्याप्सनमा लेखिएको छ, ‘मतदान सुरू सुरु भएको छ, मत कसलाई मञ्जु देवी वा क्रान्ति देवी ? प्राइम भिडियोमा २४ जुनदेखि पञ्चायतमा छनोट गर्न सकिनेछ ।’

निर्माण पक्षले पञ्चायतः ४ को ट्रेलर पनि सार्वजनिक गरेको छ । ट्रेलरले दर्शकको मन जितेको छ। ट्रेलरमा फुलेरा गाउँमा चुनावलाई लिएर वातावरण तातेको र मञ्जुदेवी र क्रान्तिदेवीको पार्टीले जितका लागि हरसम्भव प्रयास गरिरहेको देखाइएको छ । कार्यक्रममा फेरि एकपटक भावनाका साथसाथै हल्का हाँस्यको स्पर्श पनि छ । समग्र ट्रेलर आउने बित्तिकै भाइरल भएको छ ।

‘पञ्चायत सिजन ४’ मा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, चन्दन रोय, फैजल मलिक, दुर्गेश कुमार, पंकज झालगायतका कलाकार पनि मुख्य भूमिकामा छन् । यो शृङ्खला द भाइरल फिभरद्वारा निर्मित र दीपक कुमार मिश्रा र चन्दन कुमार (सह लेखक) द्वारा निर्माण गरिएको हो। शोलाई दीपक कुमार मिश्रा र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन् ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.