• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, कार्तिक १०, २०८२
आइतबार, कार्तिक १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लुयान र सारथी स्कुटरमा “मनसुन म्याजिक अफर” : १० हजार सम्म नगद छुट

काठमाडौं । जीरो इमिसन राइड एनले यो मनसुनलाई लक्षित गर्दै आफ्ना लोकप्रिय ब्रान्डहरू लुयान र सारथी इकुटरका इलेक्ट्रिक स्कुटरहरूमा “मनसुन म्याजिक अफर” लागू गरेको छ । यस अफर अनुसार ग्राहकले हरेक स्कुटर किन्दा रु. १०,००० नगद छुटका साथै हेल्मेट, रेनकोट, टिसर्ट, र एक वर्षको सडक कर निःशुल्क पाउनेछन् । असार महिनाको अन्त्यसम्म सीमित समयको लागि उपलब्ध यो अफर अन्तर्गत, नगद किन्नेलाई आकर्षक छुट र उपहारको प्याकेज प्रदान गरिएको बताइएको छ ।

कुनै पनि पुरानो पेट्रोल वा इलेक्ट्रिक जुनसुकै भएपनि बाइक वा स्कुटर ल्याएर नयाँ स्कुटर लान सकिने एक्सचेन्जको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । एक्सचेन्जमा पनि माथि उल्लेख गरिएको अफर लागु हुने बताइएको छ ।

कम्पनीले पुरै पैसा नहुने ग्राहकहरुका लागि सजिलो फाइनान्स सुविधा समेत उपलब्ध रहेको जनाएको छ । जसमा ग्राहकले कमसेकम २० प्रतिसत डाउनपेमेन्ट गरेर नयाँ स्कुटर लैजान सक्नेछन् । अधिकतम ३६ महिनासम्मको फाइनान्स सुविधा रहेको बताइएको छ । फाइनान्समा लैजानेलाई भने माथिको अफर लागु नगरिने कम्पनीले जनाएको छ ।

लुयान र सारथी इकुटरका अधिकांश मोडेलमा ७२ भोल्ट ३८ एएच ग्राफिन बेट्रि जडान गरिएको छ जसले एकपटकको फुल चार्जमा १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्नुका साथै स्कुटरमा लिथियम आयोन बेट्रिको पनि अप्सन रहेको बताइएको छ ।

लुयान र सारथी इकुटरका स्कुटरहरूमा शक्तिशाली मोटर जडान भएकाले नेपालका उकालो बाटाहरूमा पनि सजिलै चढ्न सकिन्छ । १२ इञ्चका टायर, डबल डिस्क ब्रेक, रि–जेन ब्रेकिङ सिस्टम, एनएफसी कार्ड स्टार्ट, डिजिटल डिस्प्ले, एलईडी हेडलाइट, र आइपि ६७ वाटर र डस्ट रेसिस्टेन्ट प्रणाली जस्ता विशेषताले यी स्कुटरलाई अझ भरपर्दो र सुरक्षित बनाएका छन् । अझै लुयानका स्कुटरहरुमा त लिक्विड कुल्ड मोटर जडान गरिएको छ । जसले स्कुटर चलाउँदै गर्दा हुने ताप (हिट) लाई निक्कै कम गरेर स्कुटरको तान्ने क्षमतामा वृद्धि गर्दछ ।

लुयानको एमएनके३ र एस ९० तथा सारथी इकुटरको इ३ र विँगर जस्ता मोडलहरु चर्चित छन् । ती स्कुटरहरूको मूल्य रु. १,९२,६०० देखि २,१६,००० सम्म रहेको छ । उल्लेखित मुल्यमा यो अफर अनुसार रु १० हजार नगद छुट हुनेछ ।

जीरो इमिसन राइड एनका सेल्स एन्ड मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, जीरो इमिसन राइड एनले हालसम्म नेपालका सबै इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये सबैभन्दा उत्कृष्ट बिक्रीपछिको सेवा दिँदै आएको छ ।

काठमाडौं उपत्यकाभित्र मात्रै १७ वटा सर्भिस सेन्टरहरू सञ्चालनमा छन्, जसमा हरेकमा चार्जिङ सुविधा पनि उपलब्ध रहनुका साथै उपत्यका बाहिर १२ वटा प्रमुख शहरहरूमा डिलर र सर्भिस सेन्टरहरू रहेका छन् । ग्राहकको विश्वास र बढ्दो रुचिलाई मध्यनजर गर्दै सुरु गरिएको यो अफरले नेपाली बजारमा अझ सशक्त उपस्थिति जमाउने कम्पनीले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
    शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
    तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

    शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
    • नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने
    • शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
    • २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.