• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, असार १२, २०८२
बिहीबार, असार १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ वुटवल र भैरहवामा हुने

गर्मी र वर्षासँगै सरुवा रोग फैलिन थाले

१४ कृषकले पाए राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

२०८१ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल बैंक र स्लाभिका आई. भि. एफएण्ड रिसर्च सेन्टर बीच सम्झौता

टीकाथली क्षेत्रमा भीषण वर्षा, सावधानी अपनाउन आग्रह

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एलएस अटोको नयाँ शोरुम तीनकुनेमा, दुई नयाँ ईभी नाइमा अटो शो मा सार्वजनिक हुने

लोकप्रिय समाचार

  • १. २०८२ साल असार ०९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार ०७ गतेदेखि १३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार १० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार ०८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार ०७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार ०६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८१ साल असार ११ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. २३ दिनमै ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअप फोटोन टुनल्याण्ड जी७ अब नेपालमा

  • ९. देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ एकतर्फी संचालनमा

  • १०. मोबाईल चार्ज गर्दा करेन्ट लागेर गर्भवति महिलाको मृत्यु

कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

नयाँदिल्ली । भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको संख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन ।

तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बंगालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ वुटवल र भैरहवामा हुने
    गर्मी र वर्षासँगै सरुवा रोग फैलिन थाले
    १४ कृषकले पाए राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

    लोकप्रिय

    २०८२ साल असार ०९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार ०७ गतेदेखि १३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार ०८ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार ०७ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ वुटवल र भैरहवामा हुने

    गर्मी र वर्षासँगै सरुवा रोग फैलिन थाले

    १४ कृषकले पाए राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

    २०८१ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ वुटवल र भैरहवामा हुने
    • गर्मी र वर्षासँगै सरुवा रोग फैलिन थाले
    • १४ कृषकले पाए राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार
    • २०८१ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.