नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
जानकारी केन्द्र
२०८२, असार, ३
काठमाडौं । आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा बन्द भएको हो । यस दिन ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार कारोबार रकममा समेत गिरावट आएको छ । यस दिन ७ अर्ब ६५ करोडको कारोबार भएको हो ।
यस दिन पनि पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशतका दरले बढेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । आज सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
