• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ बिमान ?

तेहरान ,इजरायल र इरानबीच युद्ध चलिरहेको छ । यसैबीच, केहि भइरहेको छ, जसले संकेत गर्दछ कि सायद रूस र चीन इरानलाई समर्थन गर्न तयारी अवस्थामा छन् किनभने युद्ध सुरु भए देखि नै धेरै गोप्य चिनियाँ विमानहरू लगातार इरान पुगिरहेका छन् ।

पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय रडारमा देखिएको कुराले विश्वभरका रक्षा विश्लेषक र कूटनीतिक सर्कलको चिन्ता बढाएको छ । चीनबाट उडेका धेरै बोइङ ७४७ विमानहरु एकपछि अर्को गर्दै इरानतर्फ गइरहेको देखिएको छ ।

यो सबै यस्तो समयमा भइरहेको छ, जब इरानले आफ्ना आणविक साइटहरूमा इजरायली आक्रमणको सामना गरिरहेको छ। अब प्रश्न उठिरहेको छ कि इरानलाई सहयोग गर्न चीन अगाडि आएको हो त ?

सोही सन्दर्भमा रुसी राष्ट्रपति पुटिनले इरान र इजरायल बीच मध्यस्थता गर्न प्रस्ताव गरेका छन् । साथै, इरानले पनि अहिलेसम्म कसैसँग सैन्य सहयोग पनि मागेको छैन् । ट्रम्पले हाल पुटिनको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन्।

यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनले आपसमा कुराकानी गरेका छन् । यी सबै समीकरणले मध्यपूर्वमा केही ठूला हुनसक्ने चिन्ता बढाइरहेको छ ।

फाइटर राइडर २४ को तथ्यांक अनुसार गत जुन १४ देखि चीनबाट इरानका लागि कम्तीमा पाँचवटा बोइङ ७४७ विमान उडेका छन्। यी विमानहरू चीनको उत्तरी भागबाट पश्चिमतर्फ उडेर कजाकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान पार गरी इरानको सिमानामा पुगेपछि राडारबाट अचानक हराएका थिए ।

रिपोर्टहरूका अनुसार यी विमानहरूको अन्तिम गन्तव्य लक्जमबर्ग देखाइएको छ तर कुनै पनि विमान युरोपेली वायुक्षेत्रमा प्रवेश गरेका छैनन् । जसका कारण यी उडानको नियत थप शंकास्पद बनेको छ ।

हेरिटेज फाउन्डेशनको सेन्टर फर नेशनल डिफेन्सका निर्देशक रोबर्ट ग्रीनवे भन्छन्, ‘चीनले आफ्नो आर्थिक र सैन्य महत्वाकांक्षालाई समर्थन गर्न मध्यपूर्वबाट सस्तो र पश्चिमाहरूको प्रतिबन्धित तेल खरिद गर्छ र इरान यसको लागि महत्त्वपूर्ण साझेदार हो।’

तिनीहरू विश्वास गर्छन् कि यी उडानहरू सम्भवतः इरानले आफ्नो महत्त्वपूर्ण स्रोत, मानिसहरू वा रणनीतिक सामग्रीलाई चीनको सहयोगमा अन्यत्र सार्नको प्रयास भइरहेको हुन सक्छ । 

स्मरण रहोस्, २०२१ मा तेहरान र बेइजिङले २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए। फक्स न्यूजको रिपोर्टका अनुसार तेहरान विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्डी भन्छन्, ‘यो साझेदारीले अमेरिकालाई प्रत्यक्ष सन्देश पनि दिने हो– अमेरिकाले जति धेरै इरान र चीनलाई अलग गर्न खोज्छ, त्यति नै यी दुई देश एकअर्काको नजिक आउने छन्।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.