• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ८ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १० घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १० घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १ दिन 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १ दिन 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ४. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ५. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ६. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ७. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ८. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ९. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • १०. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

२०८२ साल असार ०७ गतेदेखि १३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, असार, ८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आर्थिक पक्ष मजबुत रहनेछ । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोला । संचित धनमा वृद्धि हुनेछ । साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा थप लगानिक‍ो लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोला । शत्रुपक्ष पराजित हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । पायक स्थानमा भ्रमणका योग छन् । साताको मध्यमा परिवारमा आफूभन्दा सानाको सहयोग मिल्ला । स्वरोजगारको प्रयासमा सफलता मिल्नेछ । साताको अन्तिममा सरकार वा राज्यपक्षबाट सम्मान पाइनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा मन आध्यात्मतर्फ झुक्नेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । साताको मध्यमा सोचेको कार्य पूरा हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको मध्य सोधेभन्दा धेरै सल्लाह नदिनुहोला । विद्यार्थीहरूलाई शिक्षामा शिक्षको सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मन उत्साहले परिपूर्ण रहनेछ । कार्य क्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ । साताको मध्यमा उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन् । व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्त्यमा कृषि वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ । स्वास्थ्यलाई लिएर सजग रहनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा कार्यक्षेत्रको विस्तारको लागि थप लगानी लगाउनलाइ उपयुक्त समय रहेको छ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको मध्यमा शेयर बजारबाट लाभ प्राप्त हुनेछ । व्यापार र नोकरी वा पेशामा समयमा कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ । साताको अन्त्यमा गृहणीहरूबाट सौन्दर्य सामानमा धन खर्चका योग छन् । विश्वास पात्रबाट धोखा मिल्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । व्यापार व्यवसायमा आफ्नो व्यवहारले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ । साताको मध्यमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । मन अशान्त रहनेछ । साताको अन्तिममा आर्थिक पक्ष सबल रहनेछ । नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्नेछ । विद्यार्थी वर्गहरुलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा साझेदारी व्यापारमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा लिएका निर्णयहरूबाट लाभ मिल्नेछ । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा धैर्य र पराक्रमले रोकिएका कार्य प्रारम्भ हुनेछन् । प्रेम सम्बन्धलाई अगाडि बढाउने अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा अध्यात्मतर्फ मन जानेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको मध्यमा संगीत र कलाको क्षेत्रबाट प्रसिद्धि मिल्नेछ । नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्ला । साताको अन्तिममा व्यापार विस्तारको लागि नयाँ रुपरेखा बन्नेछ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा बुद्धिबल र लगनशीलताले प्रत्येक कार्यमा सफलता मिल्नेछ । व्यापार विस्तारको लागि नयाँ अनुबन्धहरु मिल्नेछन् । साताको मध्यमा नोकरी वा पेशामा श्रमको अनुरुप सफलता मिल्नेछ । पिताको सहयोग मिल्ला । साताको अन्तिममा छरछिमेकीसँग मनमुटावका योग छन् । थप लगानी लगाउदा जानकारको सल्लाह लिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा कार्य क्षेत्रमा आत्मविश्वास बढ्नेछ । गरिएको कामको उचित मूल्यांकन पाइनेछ । साताको मध्यमा जग्गा जमिन सम्बन्धी खोज पुरा हुनेछ । साताको अन्तिममा व्यापारी वर्गलाई व्यापारमा मनग्य लाभ मिल्नेछ । वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा मन उत्साहले भरिपूर्ण रहनेछ । आफन्तहरूसँग रमाइलो समय बित्नेछ । साताको मध्यमा सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ । प्रेम सम्बन्ध कसिनेछ । साताको अन्तिममा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । सवारी साधनमा धन खर्चका योग छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ । मिडिया वा चलचित्रको क्षेत्रबाट लाभ मिल्नेछ । साताको मध्यमा नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ । साताको अन्त्यमा दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ । आर्थिक पक्ष सबल रहनुका साथै विद्यार्थीहरूलाई अध्यापनको क्षेत्रमा नयाँ अनुभव मिल्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.