नेपाल बैंक र स्लाभिका आई. भि. एफएण्ड रिसर्च सेन्टर बीच सम्झौता
जानकारी केन्द्र
२०८२, असार, ११
काठमाडौं । आइतबार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित आई। भि। एफ एण्ड रिसर्च सेन्टर प्राइभेटमा लिमिटेडमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुर ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुटपाउनुका साथै गाइनोलेजी कन्सल्ट उइथ आइभीएफ स्पेशलिस्ट सेवामा १०० प्रतिशत सम्म छुटपाउने भएका छन् ।
सम्झौतापत्रमा बैकको तर्फबाट सहायकप्रमुखकार्यकारी अधिकृत श्री प्रकाशकुमार अधिकारी र आई। भि। एफ एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको तर्फबाटअध्यक्षश्री अजयजंग कुँवरले हस्ताक्षर गरे ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


