नबिल बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति
जानकारी केन्द्र
२०८२, असार, १३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले असार १२ गते बाट नबिल बैंक लिमिटेडलाई ‘७५ नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत् बाँडफाँड हुनेछ।
यो ८ वर्षे अवधिको ऋणपत्र हो भने यसमा ७ प्रतिशत ब्याजदर तोकिएको छ। क्रेडिट रेटिङ संस्थाले यसलाई इक्राएनपी–आईआर एप्लस रेटिङ दिएको छ। बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

