• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

अटोपायलटले काम नगरे पछि मस्कमाथी करोडौं डलर जरिवाना हुन सक्ने

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकामा मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने जोखिम बढेको छ ।

टेस्लाको अटोपायलट प्रणालीको कारणले गर्दा एक महिलाको मृत्युको मुद्दा अर्को महिनाको लागि अदालतमा प्रकिया अगाडी जान सक्ने भए पछि मस्कको टेन्सन बढेको हो । सो मुद्दा दर्ता भए पछि कम्पनीले यसलाई खारेज गर्ने प्रयास गर्‍यो, तर अमेरिकी अदालतले यसलाई अस्वीकार गर्‍यो।

यो घटना फ्लोरिडाको की लार्गोमा भएको हो । जब सेल्फ ड्राइभिङ अर्थात् अटोपाइलट सुविधासहितको मोडल एस कार सडकबाट खसेर एक महिलासँग ठोक्किदाँ उनको मृत्यु भएको घटनासँग सबन्धित रहेको छ ।

अदालतले भनेको छ कि महिलाको परिवारले गाडीको खराब डिजाइन र उचित चेतावनी नदिएको आरोपमा टेस्लालाई मुद्दा प्रकिया अब अगाडी बढाउन सक्छन् । उनीहरूले अर्बौको क्षतिपूर्तिको माग पनि गर्न सक्छन्। यस मुद्दाको सुनुवाइ जुलाई १४ बाट सुरु हुने सम्भावना छ। हाल टेस्लाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

टेस्लाको सेल्फ ड्राइभिङ टेक्नोलोजीको सुरक्षालाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ। कम्पनीका अनुसार यसको अटोपायलट विशेषताहरू त्यस्ता चालकहरूको लागि हो, जसले पूर्ण रूपमा सतर्क रहन र स्टेयरिङ समाति रहन्छन्। जो यो प्रविधिले गाडी पूर्ण रूपमा आफैं चलाउँदैनन्।

यो मामिला २५ अप्रिल २०१९ को हो, जब जर्ज मेगी नामका एक व्यक्तिले आफ्नो कार लगभग १०० किमी प्रति घण्टाको गतिमा चलाइरहेका थिए। सो क्रममा कारले सडकमा पार्किङ गरेको एसयूभीलाई ठक्कर दिएको थियो, जसका कारण नजिक उभिरहेका एक महिला र उनका साथीलाई ठक्कर दियो ।

गाडी चलाउँदा आफूले मोबाइल उठाउन निहुरेको र त्यही क्रममा नरोकिएर स्टप साइन र रातो बत्ती पास गरेको मगीले बताएका छन् । उनले कुनै प्रकारको चेतावनी नपाएर कार एसयूभीसँग ठोक्किएको जनाएका छन ।

यस दुर्घटना पछि करिब ७५ फिट तल खसेकी महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने उनका साथी गम्भीर घाइते भएका छन् । यस मुद्दामा ९८ पृष्ठको फैसलामा अदालतले पीडित पक्षले पर्याप्त प्रमाण पेश गरेको जनाएको छ । जसबाट अटोपाइलटको कमजोरी नै यस दुर्घटनाको प्रमुख कारण रहेको देखिएको अदालतले जनाएको छ।

कारको टचस्क्रिन म्यानुअलमा अटोपाइलटसँग सम्बन्धित खतराहरू सामान्य व्यक्तिले सजिलै बुझ्न सक्ने गरी स्पष्ट नभएको अदालतले बताएको छ। अहिले ती मृतक महिला र घाइते उनको साथीको नाम गोप्य राखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.