एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
जानकारी केन्द्र
२०८२, असार, २२
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई एफपीओ (फोलो-अप पब्लिक अफर) निष्कासन गर्ने अनुमति दिएको छ। बैंकले १५७ रुपैयाँ अंकित मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्कासन गर्न लागेको हो। कुल एफपीओको मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबर हुनेछ।
एफपीओ निष्कासनपछि हिमालयन बैंकको सर्वसाधारण सेयरधनीको स्वामित्वमा वृद्धि हुने छ। यसबाट बैंकको पुँजी संरचना सुदृढ हुने र सार्वजनिक सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


