नेप्से परिसूचकमा २२.२५ अंकको गिरावट
जानकारी केन्द्र
२०८२, असार, २३
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २२.२५ अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ। यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८० करोड ७० लाख ५६ हजार रुपैँया बराबरको कारोबार भएको छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
