गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा ३१ जना प्रधानध्यापकहरुले सामुहिक राजिनामा दिएका छन । सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले नगरले शैक्षिक क्षेत्रमा वेवास्ता गरेको आरोपमा आज नै राजिनामा दिएका हुन ।
दिवा खाजा तथा नियमित अत्यावश्यक रकम न्यून निकासा गरेको र यथास्थितिमा शैक्षिक गुणस्तरको लागि काम गर्न नसकिने निष्कर्ष प्रधानध्यापकहरुको छ ।
शैक्षिक उन्नयनको लागि प्रतिवेदन पेश गर्दा पनि स्थानिय सरकारले शैक्षिक क्षेत्रलाई उपेक्षा गरेको वताउदै आधारभूत कार्यहरु समेत गर्न नसकिएको उनिहरुले गुनासो गरेका छन ।
यता नगरले भने प्रधानध्यापकहरुले शैक्षिक क्षेत्रमा राजनिती गर्न खोजेको र त्यसलाई सफल हुन नदिने जिकिर गरेकाे छ।
नगर प्रमुख दिपेन्द्र महतोले प्रधानाध्यापकहरुले तत्काल राजिनामा फिर्ता नलिए राजिनामा स्वीकृत गरेर नया प्रक्रियामा जाने समेत चेतावनी दिएका छन ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
