Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, ३
सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसमा बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नुपर्ने भएकाले कम्तीमा ४० लाख रुपैयाँ लाग्नेछ।

बोलपत्र आज साउन २ गतेदेखि साउन ९ गतेभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।

 

Top Changing Nepal

युट्युब सट्स